
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपालका लागि अमेरिकी राजदूत न्यानसी जे पावेलबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा नेपालको पछिल्लो राजनितिक अवस्था, संविधानसभाले गरिरहेको कामकारवाही र नयाँ संविधान निमार्ण लगायतका विषयमा छलफल भएको जनाउको छ । उनीहरुबीच करिब २० मिनेट लामो भेटवार्ता भएको थियो । यस अघि हिजो साँझ पनि राजदूत पावेलले राष्ट्रपति डा रामबरण यादवसँग भर्टघाट गर्नु भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|