

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । राती १:२१ देखि लाग्ने चन्द्र ग्रहण भोलि बिहान ४:३० बजेसम्म लाग्ने छ । पृथ्वीले सूर्यलाई नियमितरुपले परिक्रमा गर्दै जाने क्रममा पृथ्वी सूर्य र चन्द्रमा एउटै सिधा रेखामा परी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । उक्त ग्रहण राती १:२१ बजे सुरु भई २:५५ बजे मध्य तथा बिहान ४:२९ बजे अन्त्य हुनेछ ।
| पाठक प्रतिक्रिया | |
|
|