


अन्तरिक्ष विज्ञानमा भारतले नयाँ कीर्तिमान कायम गरेको छ । भारतको पहिलो मानवरहित चन्द्रयान १ (मून इंपैक्ट) चन्द्रमामा पुग्ने चौथो मानवरहित अन्तरिक्ष रहेकोछ ।
विज्ञान र प्रविधिको क्षेत्रमा सर्वाधिक प्रगति गरेका मुलुकहरूलाई पछ्याउँदै भारतले चन्द्रमामा आफ्नो झण्डा फहराएको छ ।
आफ्नो मुलुकको झण्डा चन्द्रमामा फहराइएको अवसरमा देशभर खुशीयाली मनाइएको छ भने भारतीय अन्तरिक्ष निकायले त्यहाँ खिचिएका तस्वीर पनि सार्वजनिक गरेको छ ।
| पाठक प्रतिक्रिया | |
|
|