

\'नयाँ नेपालको आधारः सुनिश्चित बालअधिकार\' भन्ने मूल नाराका साथ अन्तरराष्ट्रिय बालअधिकार दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।
अन्तरराष्ट्रिय बालअधिकार मूल समारोह समितिको आयोजनामा राजधानीमा मनाइएको कार्यक्रममा बोल्ने बालबालिकाहरूले नयाँ बन्ने संविधानमा बालबालिकाका अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले सरकारले बालबालिकाका क्षेत्रमा गर्न नसक्ने कामहरू आफ्ना कार्यक्रम, योजना र नीति नियममा नराख्न र सक्ने काम मात्रै अगाडि ल्याउन आग्रह गरे ।
| पाठक प्रतिक्रिया | |
|
|