
नेपाल आमाको मुहार फेर्ने सपना सजाएको थिए मैले सामन्तवादको अन्त्य संगै गाणतान्त्रिक व्यवस्थामा सहभागी हुने सपना देख्थे मैले ति भञ्ज्याङ्ग देउरालीमा यौटा सिडी थप्ने बिचार गरेको थिए मैले चुइने त्यो छानो फेरी बासलााई न्यानो बनाउने कल्पना गरेको थिए मैले यहां बचाएको सि.यन.ले \"रिङ्गेटले\" साहूको मुख टाल्ने बिचार गरेको थिए मैले साना केटाकेटीलाई धेरै पठाएर देशको योग्य बनाउने संकल्प गरेको थिए मैले आमाको दुधको भार तिरी श्रीमतीको सिदुरको सम्मान गर्ने प्रतिज्ञा गरेको थिए मैले बिसै नहुने रोग लागेर सारा सपना चकनाचुर भयो आफैले हिडेको बाटो नै बिर्से साथीभईकै मोज मस्तीमा कस्ालाई भनु जस्वन आज बित्ने भयो आंशु आंशुमा नेपाल आमाको मुहार फेर्ने सपना सजाएको थिए मैले सामन्तवादको अन्त्य संगै नया नेपालमा सहभागी हुने सपना देखेथे मैले मकवानपुर आमभञ्ज्याङ्ग ८ हालः- पेनाङ्ग, मलेसिया ०१६-४२८२१९२
| पाठक प्रतिक्रिया | |
|
|