

फूलसरी जिन्दगी यो ओईलिएमा फुल्दैन
लाउने मायालाई हाल फेरि मौका आउंदैन
एक पल्ट आउंछ जीवन फुल्ने बसन्त
त्यहि फूललाई सजाई राख जीवन पर्यन्त
काल पुगे मर्नु, बांच्नुको निश्चित हुदैन
लाउने माया लगाई हाल फेरि मौका आउंदैन
ओरालोमा बग्ने खोला हो यो जिन्दगी
रुवाउने, हसांउने यहि जुनिको पिरती
चोला हो । यो मर्ने फेरि फर्कि आउंदैन
लाउने माया लगाई हाल फेरी मौका आउंदैन ।।
हाल मलेसिया,०१६-४३९३९४६
| पाठक प्रतिक्रिया |
| tapaiko song ta sarai ramro lagiyo thanks for your risponse |
| milan|07-Sep-2008 14:41:58 |
| पाठक प्रतिक्रिया | |
|
|