

जोहोरस्थित यु.बि फुड कम्पनीमा अक्टोबार १३ तारिखका दिन डियुटी सकेर बेलुका १०:० बजे होस्टेल र्फकदै गर्दा बाटोमा मलेसियन सावाका गुण्डा केटाहरुले नेपाली कामदारहरुमाथि आक्रमरण तथा लुटपाट गरी उनीहरु संग भएको सरसामान मोबाईल फोन तथा खल्तीमा भएको पैसा सहित लुटेर कुटपिट गरि फरार भएका छन् ।
गुण्डाहरुको आक्रमणमा परी बुटवलका टेक न्याउपाने, सुर्खेतका तिलक भट्टराई र गोरखाका कान्छा गुरुङ गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि रातिनै कम्पनी मालिकलाई बोलाई अस्पतल पुर्Юयाएको थियो । पीडितहरुको अनुसार आक्रमणको प्रतिकार गर्ने क्रममा आक्रमणकारीहरु पनि घाइते भएका छन् । उनीहरु नजिकैको कम्पनिमा काम गर्ने फटाहा केटाहरु पहिचान पाइएको कुरा जोहोरबाट प्रेषित समाचारमा जनाइएको छ ।
Please suggest the guy to make the police report about the incident .
on the other hand advice them to lodge a report in our embassy. Embassy of Nepal kuala lumpur Malaysia. I hope the embassy will take serious action against the company. So that the company owner will realize and keep our nepali workers in a safe side.
Thanks