

१८ अक्टोबार २००८ का दिन जोहोर पासिङगुडाङस्थित प्रवासी मगर संघ इकाई कमिटिको गठन सम्पन्न भएको छ ।
ज्ञान बहादुर फाल मगरको अध्यक्षतामा गठित उक्त कमिटिमा उपाध्यक्ष तारा बहादुर मगर, सचिव सूर्य बहादुर, कामु थापा मगर, सह-सचिव गंगा प्रसाद मास्के मगर, काषाध्यक्ष दुर्गा बहादुर दर्लामी मगर, सह-कोषाध्यक्ष पदम बहादुर आले मगर, सदस्यहरु ज्ञान बहादुर सारु मगर, बलीराम पुन मगर, होम बहादुर सिंनजाली मगर, शेर बहादुर गाहा मगर, कृष्ण बहादुर थापा मगर, याम बहादुर थापा मगर, सुक्र बहादुर राना मगर, बिशेष सल्लाहकारहरु रन बहादुर सिंजाली मगर, प्रेम बहादुर थापा मगर रहेका छन् ।
उहांहरुलाई केन्दि्रय अध्यक्ष खुम राना मगरले काम कर्तव्य अनि गोपन्यिताको सपथ तथा संस्थागत कार्यक्रमहरुको जानकारी सहित शुभकामना फोन मार्फत दिनुभएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|