

आदरणीय मलेसियामा छरिएर रहनुभएको सम्पूर्ण धौलागिरीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा यो सूचना सूचित गरिन्छ कि बिगत केही समय अगाडि धौलागिरी बासीहरुको हकहितका लागि स्थपना गरिएको \"धौलागिरी सम्र्पक मञ्च\" मलेसियाले \"धौलागिरी डायरी\" प्रकाशन गर्न लागेको हुदां आफ्नो व्याक्तिगत फोन नं., पासपोर्ट साईजको फोटो सहित आ-आफ्नो लेख रचना निम्न बमोजिमका स्थान र ठेगानामा सम्प्रेषण गर्नहुन बिनम्र अनुरोध गर्दछौं । आशा छ राम्रो प्रकाशनन्मुख प्रयासलाई याहांहरुको सक्दो सहयोग रहनेछ ।
क्वालालम्पुरः- धौलागिरी पसल
जिरेखुर्सानी रेष्टुरेण्ट
मनकामना रेमिट
पेनाङ इन्द्रबसीः- धौलागिरी रेष्टुरेण्ट
पेनाङ बिएमः- गोरर्खाली रेष्टुरेण्ट
जोहोरबारुः- मनकामना रेमिटका सम्पूर्ण शाखाहरु
मुहाराः- कञ्चनजंघा रेष्टुरेण्ट
रावाङः- धौलागिरी पसल
इपोः- स्वदेश रेष्टुरेण्ट
वा सिधै फोन सम्र्पकः-
कृण बहादुर खडका ०१६ २७०८५५५
श्रीमान छन्त्याल ०१७ ३४०७०२५
नर बहादुर पुन ०१२ ४४७५९२७
| पाठक प्रतिक्रिया | |
|
|