

रोल्पा यासर ९ घर भएका कर्ण बहादुर वली चार महिना अगाडि काठमाण्डौं जौलाखेलस्थित लक्की म्यानपावरबाट मलेसिया आएका हुन ।
२६ अक्टोबरका दिन बिहान ९:३० बजे कम्पनीमा काम गर्दा गर्दै ग्यास मेसिनमा परि अचानक घाइते हुनपुगेका छन् । घाइते कर्णका निधारमा पांचवटा टाका मारिएको छ भने शरिरको विभिन्न भागमा चोट लागेको छ ।
तीन सन्तानका मालिक कर्ण उपचारको क्रममा उनलाई आइसिइमा राखिएको छ । उक्त ग्यास कम्पनी बुकित राजा केलाङस्थित CHONG SALNG SWEE S/B मा गत महिना मलेसियन नागरिक एक तामिलको पनि मेसिनमा परि मृत्य हुन पुगेका थिए भने एक एक महिनाबाट केलाङ आस्पतालमा उपचारार्थ राखिएको छ उनको अवस्था भने ठिक हुदै आएको हाम्रा सम्वाददाताले जनकारी दिनु भएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|