

२७ अक्टोबर २००८ का दिन जोहोरस्थित भान्सा घरमा तनहुं सेवा समाजको बैठक सम्पन्न भएको छ । कृष्ण गाउंलेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तनहुं जिल्लाबासीहरुको वृहत उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको लागि अतिथिहरुमा रविलाल अधिकारी र पूर्ण खड्का हुनुहुन्थ्यो । उक्त दिन जोहोर क्षेत्रिय समिति गठन गर्न नसके पनि आगामि दिनमा छिटै गठन गर्ने निणर्य गरिएको थियो ।
आगामि दिनमा चाडै नै कमिटि गठन गर्ने जिम्मा केन्दि्रय सदस्य हरी भट्टराईलाई जिम्मा दिएर केन्दि्र अध्यक्ष कृष्ण गाउंले सो कार्यक्रबाट बिदा भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|