


जोहोरबारु बातुपाहातस्थित श्रद्धाज्योती रेष्टुरेण्टमा बुधबार १९ नोभेम्बर २००८ का सांझ राहेल चेम्जोङको दोस्रो बाषिर्क जन्म दिन भव्यरुपमा सम्पन्न भएको छ ।
श्रद्धाज्योती रेष्टुरेण्ट एण्ड कपडा पसल बातुपाहातका संचालक/संचालिका सन्तोष चेम्जोङ र गीता फागो \\\"चेम्जोङ\\\" का दोस्रो सन्तानका रुपमा राहेल चेम्जोङ मलेसियामा जन्मेका हुन । राहेलकी जन्मदिन मलेसियाको समयस अनुसार बेलुका ८ः४७ बजे केक काटेर जन्मदिनको सुरुवात गरिएको थियो ।
उक्त जन्मदिनका लागि आमन्त्रित संचारकर्मिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, व्यसायीहरु, तथा रेमिटान्सका प्रतिनिधीहरु अतिथि रहेका थिए । भने कार्यक्रममा विभिन्न गीत, नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम सांझ एघार बजेजे समापन भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|