


गत जुन २० तारिखका दिन मेगास्टिल कम्पनी बान्तिङ्गको ट्रक दुर्घटनामा परि कम्मर देखि तल पुरै नचल्ने अबस्थामा घाईते गोरखा जिल्ला ताङ्लीचोक गा.बि.स. ५ का टेक बहादुर थाप बर्ष २२ को आज भन्दा ६ महिना देखि केलाङ्ग हस्पिटलको ब्याडमा लडिरहेका छन् ।
थापको शरिर कम्मर देखि तल पुरै काम नलाग्ने अबस्थामा छन् । दुबै खुट्टामा अरुले छुदाा थाहा पाउादिन काम दिदैन होल दाई स्वयं थाप आाखमा आशु झार्दै नेपालमलाय खबर डट कम संग भन्छन् । हाल सम्मा कम्पनीले उपाचर गराई राखेका छन् तर पनि बोसको अनुहार कस्तो भयो मैले देखेको छैन्ा अझ यत्रो समय बितिसक्दा पनि नेपाली राजदुतबासबाट मेरो बारेमा बुझ्न कोहि आएनन् र कुनै पहल भएको छैन मलाई जसरी भए पनि नेपाल र्फकइयोस् । म नेपालमा नै गएर मर्नु परे पनि मर्छु थापले गुनासो पोखे । हो हामीले हेर्दा पनि पहिलेको र अहिलेकोमा फरक छ थापा ।
यस्तो देखेर मलेसियमा गठन भएका बिभिन्न संघ संस्थाले थापको उपचारको सीघ्र स्वस्थालाभको कामन गर्दै आर्थिक सहयोग संकलन समेत गरि हस्तान्तरण गरिसकेका छन् । केेलाङ्ग गोल्ड कोर्ष होटलबाट देबराज गुरुङ्गको सक्रियतमा आर.एम ३४८/,सिन साओन फोर्गेन फुडबाट आर.एम २०/, चिया कम्पनीबाट आर.एम ४९/,मुक्तआफीन प्रोटेक्टीभ सर्भिसबाट मेहरमान गुरुङ्गको सक्रियतमा आर.एम ३९१/-ग्रुप ए ), याम मगरको सक्रियतमा आर.एम १६७/, -ग्रुप बी) ,आसन् सुनसेङ्गबाट प्रेम गुरुङ्गको सक्रियतमा आर.एम ३५३/, सइन लेक्सा कम्पनीबाट आर.एम १६९/, एम स्टील मिल्सबाट आर.एम १७६/, टेन बक्स फर्निचरबाट आर.एम ७६/,रेष्टुरेण्ट आर.एम ३०/,प्रेम गुरुङ्ग र रमेश मुखियबाट आर.एम १००/ गरी जम्मा आर.एम २५०१/ घाइते थापको साथी पदम बहादुर थापलाई हस्तान्तरण गरिसकिएको छ । त्यसै गरी अलोरगाजा मेलक्काबाट प्रबासी मगर संघका सल्लाहकार बाल घर्ति मगर, अध्यक्ष बीर बहादुर पचमैय मगर सह-सचिब मानध्वाज थापा मगर र कोषध्याक्ष मनु राज थाप मगरको बिशेष पहलमा जम्मा आर.एम १४१३/- संकलन गरी बुझाई सकिएको छ । सथै kawalan keselamatan perkasa family मेरुबाट आर.एम ५५/- सहयोग बुझाई सकिएको छ ।
स्मरण रहोस् हाल सम्मा घाइतेको अवस्था नाजुक नै रहेकाले नेपाल पठाउने कम्पनीको कार्य ढिलाई भईरहेका छन् । तर हस्पिटलबाट भने डिसर्ज गरिसकेका छन् ।
thanks for samachar unit.