

आदरणीय नेपाल मलय खबर डडकम संचालक ज्यू, सर्वप्रथम त मेरो बक्तिगत तर्फबाट नमस्कार यांहाहरुले जुन जिज्ञासा रखानु भएको छ र यथर्थ श्रमिक आवाजलाई समेटनु खोज्नु भएकोमा पनि धन्यवाद। जसमा मेरो तर्फबाट भन्नुपर्दा म अज भन्दा केही बर्ष अगाडिबाट सामुदायीक कृयाकलावमा समाबेश हुँदै आइरहेको छु ।
मेरो जन्म नेपालको पच्चहतर जिल्ला फिदिम गाविस १ , र चोकमगु गबिस वार्ड नं ३, ले छोएको लब्रे कुटी मन्दिर शिवा गबिस वार्ड नं ९, ले छोएको लब्रे कुटी पर्न गएको गुरु फाल्गुन अन्द दुर्यावत स्थापना भएको मन्दिर बाट मेरो जिन्दगीको सामुदायीक कृयाकलापको सुरुवत गरेको हुँ ।
उक्त ठाउंमा उहांले बोकेको तिर्सुलद्धारा निकालीएको पानी कुव अझै पनि बिस्वशको पवित्र थालो बनेकोछ जांहा हामी वार्षिक पूजा आरधाना गर्दै आइरहेका छौं। त्यहां अवस्तीत नजिक रहेको सिलौटी डाँडा मा पनि मन्दिर खडा भएको छ ।त्यहां हाम्रो पुर्खौली काल देखि नै पुजा आरधानाको चलन चल्दै अएको छ ।
उक्त माहागुरु फल्गु नन्दको अन्याष्टि पनि त्यही ठाउंमा भएको हो । सो मन्दिरको स्थापना पनि माहागुरुबाट नै भएको हो उक्त पवित्र थालोबाट मेरो जिन्दगीको सुरुवात गरेको हो ।र बर्तमन अत्मा नन्द गुरुले पनि तिन्है यैन्तस्शिक त्यहाँ यू हरु को र महागुरु को अधी रहयाको सपना पुरगर्छु भनेर जुन अश्वासन छोड्नु भएको थियो तर पनि माहा गुरुद्धार स्थापीत उक्त मन्दिर मा उहांको अहिले सम्म पनि उपस्थित भएको छैन ।यही सत्याताको काल कोठारीबाट मुक्त हुन चाहाने म । किमर्थ थियो अवस्था थिएन।उल्टै उक्त पवित्र स्थलहरुमा कहिले कार्यबिदी फरक त कहिले आन्तरीक मन मुटाव तिनै पवित्र स्थलहरुको भाग बण्ड हुन थाल्यो भने यो कस्तो अनौठो कथा हो रु या व्यथा उनै भागबण्ड जानु अन्तरिक कलाहबाट मुक्त भइएला कि भनी झिनो आशा बोकेर कती दुःख कष्ट संग झेल्दै तितो अतित लाग्दो गृहबाट सामन्तीहरुको खाडी मुलुक मलेशियाको पेनङ प्रान्तको नागासारी भन्ने स्थलमा घर परिवार छोडेर अस्थाई बसोबास गर्न आइपुगे र यहां पनि तिनै नेपालमा कहिले कुर्सी तानातान त कहिले मारामारको दिनको अन्त्य कुर्दै यहां पनि १ - प्रगती सिल स्पोर्ट युवा कल्बको स्थापना गरियो जसमा म अधय्क्षको पदमा करयरत छु । साथमा किरात याक्थुङ चुम्लुङ क्षेत्रिय समिति पेनङको पनि अध्यक्ष पदमा रहेको छु । यस क्रममा मैले किरात माहाङगीम मन्दिर पनि स्थापना गरिरहेको छु । जो मलेशियाबाट नै निर्माण गरिएको हो । सो मन्दिर नेपालको पांचथर जिल्ला शिवा गा।वि।स। वार्ड नं।२, को द्धितिय हाट लाग्दै आएको हुदा सोही स्थानमा स्थापना गरीएको हो । उक्त मन्दिर सिलौटी र लब्रे कुटिको बिचमा पर्न गएको छ र नागासरी स्पोर्ट युवा कल्बद्धारा पनि हरेक नेपाली साथीहरुको दुःख सुखमा पनि काम गर्दै आइरहेको छ ।
दुःखको कुरा नत इन्ही पथरिकहरुको थियो एतिहासिक नत आम श्रमिकको अभ्यास नै खै यो कस्तो भन्छ कान्छा हो मात्र दोहोरी खेल्छन् , खै फुले पछि अण्डामा बार भन्ने कुरा किन महशुस नगरेको हो रु जुन मलेसियामा रहेको हिजो अजका बिषय यो श्रम साप्ताहिक लगायत अन्य पत्रिकाहरु आम मलेशियामा कार्यरत नेपाली श्रमिक आवाज लेख्ने बहानामा उल्टै जुहारी खेलेर आम प्रेस जगतमा नै हास्यस्पद समाचार संप्रेषण गर्ने र श्रमिकहरुलाई मुर्ख बनाउने काम भउको छ । यो यर्थाथ गएको दिनहरुमा देखिएको र हेरिएकोे कुराहरु हो । र यो राष्ट्र प्रमुख अङलाई बेकानून सबित गरेर आफ्ना नाङगोनाच देखाई रहेका छन् र श्रमिकहरुलाई आफु हाती बनेर आम श्रमिकहरुलाई बोका बनाउदैछन् । यसको अर्थ रुप र सुरुवात बनावटी दुःख लाग्दो समाचार या सुखको समाचार सम्प्रषण गर्छ नत कुनै धर्मिक नत कुनै चोक्खा छन् । तर यर्थाथ कालो बजार कुन हो आम श्रमिकहरुसँग खुल्ल्न सकेका छैनन् ।यो बिन आधार गल्ती गर्ने भन्नेहरु झुटा छन् वा गरेर नै सर्बजानिक गरेका हुन ठोस आधार र प्रमाण बिना नै दोहरी रमिता देखाई रहेका छन् दुःख गरेर प्रबासी जिबन गुजारा गर्दै आएका आम श्रमिकहरुको श्रम पसिना चुस्ने काम गर्दै छन्।र बिचार बरास्त काम गर्दै त्यसमा देखाउदै छन् यी राष्ट्रका अंगहरुले किन आम श्रमिकहरुलाई हिलो छ्याप्ने काम गर्दै छन् यो चित्र श्रमिकहरुमाझ आउनु पर्छ भन्ने मग हाम्रो हो । र कुन बेकशुर छ उस्ले न्याय पाउनु पर्छ भन्ने मग राख्दछौं । यदी रमेश पण्डीत तुफान बेकसुर छन् भने उनले कलम चलाऊनु पाउनु पर्छ यो उनको अधिकार हो यसमा दोस्रो पत्रिकाले हस्ताक्षेप गर्नु माहन अपराध हो र यदी उनी कसुर वाला भए कानून बमोजिम सजहय दिलाउनु पर्दछ यो आम जनताको अधिकार र कर्तव्य हो । तर पत्रीका पत्रीका बीचमा समस्या हल गर्न खोज्न्नु यो आम पाठकको अपतिको बिषय हो । र यसको ठोस प्रमाण र आधार जुटाउनु पर्छ र आम पाठक सामु सार्वजानिक गर्नु पर्छ। अतः बिना आधारको समाचार संप्रेषण गरेर आम पाठलाई र प्रेस जगतलाई आँखा छल्ने गल्ती काम गर्नु यो कुनै प्रेस स्वातन्त्रता भित्र पर्दैन यसमा दोशी को हुन चाडों भन्दा चाडो सर्बजनिक गरी आम पाठक सामु निर्दोषलाई बाटो खुल्ला गर्नु पर्छ अतः यी दुबै दोशी भए यीनीहरुलाई कारर्वाहिको लागि नेपाली राजदुतावासले आफ्नो कार्य अगाडि बढाएर आम प्रवासी श्रमिकहरुलाई यस्ता कालो बजारीहरुबाट मुक्त गराउनु पर्छ र सत्त्य र यतार्थ समाचार हुनु पर्छ भन्ने मग मेरो लगायत आम पाठक तथा श्रमिकहरुको हो ।
पांचथर शिव गा.वि.स. ५, धुपी डाँडा
हाल मलेसिया०१२-४२९४०८३
| पाठक प्रतिक्रिया | |
|
|