चुनावी सभा सकेर फर्कँदै गरेको ट्रयाक्टर पल्टिँदा १५ घाइते, तीनको अवस्था गम्भीर

0
4



भावुक योगी/उज्यालो ।
बर्दिया, मंसिर १८–बर्दियाको भुरीगाउँमा सोमबार दिउसो भएको वाम गठबन्धनको चुनावी सभा सकेर फर्कँदै गरेको ट्रयाक्टर पल्टिँदा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सैनवार चेक पोष्ट नजिकै भुरीगाउँको चुनावी सभा सकेर बारबर्दिया नगरपालिकामा पर्ने बानियाभार तर्फ जाँदै गरेको भे १ त ३५५० नम्बरको ट्रयाक्टर पल्टिँदा १५ घाइते भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको् छ । घाइतेमध्ये ३ जना…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here