७ सय मतान्तरले वामदेव गौतम पराजित

0
5

[ad_1]

काठमाडौँ २४ मंसीर । बर्दिया क्षेत्र नं. १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ७ सय ७४ मतले पराजित भएका छन् । बामदेव निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्‍मेदवार संजय गौतमसँग ७ सय ७५ मत अन्तरले पराजित भएका हुन्।

वामगठबन्धका अर्का सुत्रधार समेत रहेका वामदेव गौतमले विगत २५ बर्ष देखि सो स्थानबाट पटक पटक जितेका थिए ।विजेताको आधिकारिक घोषणा गर्न भने बाँकी रहेको  छ।

comments

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here