हामी लिमबूवानकै लागि प्रवासमा पनि एक्यवद्ध हुनुपर्छ भनेर भनेका हौं । जनचेतनाको कमिले लिम्बू के हो र लिम्बूवान के हो भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ त्यसैले हामी एक आपसमा चेतनाको विकास र एकजुट हौं हामी लिम्बूवान हौं सबैले बुझनु आवश्यक छ
वास्तवमा सही कुरा हो किन भने मलेसियास्थित नेपाली राजदुतआवास हामी सबै मलेसियामा कार्यरत नेपालीहरुको छाता संगठन हो । राजदुतावास नै सम्पूर्ण प्रवासीहरुको एउटा ओत दिने निकाय भएकोकारणले गर्दा दुतवास बाटै विभिन्न निकाय खडा गरेर श्रमिकहरुको बस्तुस्थिती छानविन अनुगमन गर्न सकिन्थ्यो
त्यो अवस्थामा माओवादीले होइन, जनताले नै विद्रोह गर्नेछन् । संविधानसभा माओवादीको सैद्धान्तिक अवधारणा भएको हुनाले राज्य पुनर्संरचनाको लागि संविधानसभा भएन भने जनताका माग र गुनासालाई समेटेर अगाडि बढ्नु अनिवार्य हुन्छ ।
सञ्चारक्षेत्रले साच्चै नै दश वर्षको जनयुद्धलाई स्थापित गर्न र प्रचार गर्न धेरै महत्वपूर्ण भूमिका खेलेको छ । सँगसँगै वर्ग संघर्षसँग जोडिएको कारणले महिलामुक्ति आन्दोलनलाई विस्तार गर्ने विषयमा पनि संचार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ ।