देशको समुल विकासको लागि उचित योजनाको सफल कार्यान्वयन गर्न निश्चित एवं व्यावहारिक कार्यक्रमहरुको तर्जुमा समन्वयात्मक तरिकाले गर्नु पर्दछ । कुनै योजना समन्वयात्मक ढंगले तयो बेलामात्र गर्न सकिन्छ जबकि योजना तर्जुमा गर्ने तहलाई वास्तविकताको ज्ञान हुन्छ । अनि कार्यन्वयन पक्षलाई ।
संयुक्त मोर्चा, संयुक्त संघर्ष, संयुक्त आन्दोलन, संयुक्त जनआन्दोलन जस्ता शव्दहरु वर्तमान नेपाली समाजमा सुपरिचित र बहुचर्चित राजनीतिक शव्दावली हुन्। मुख्य दुश्मनलाई परास्त गर्न कमजोर दुश्मनलाई समेत साथमा लिएर अर्थात उसित मोर्चाबन्दी गरेर मुख्य दुश्मन विरुद्ध संघर्ष गर्ने नीति नै संयुक्त मोर्चा र संयुक्त संघर्षको सैद्धान्तिक आधार हो।
आगामी वर्षदेखि एसएलसी परीक्षा प्रादेशिक स्तरमा संचालन हुने कुरा पनि सुन्नमा आइसकेको छ। यदि विभिन्न प्रदेशहरुमा संचालन हुने भावी परीक्षाको रुप र परीक्षाफलको रंग यस्तै हुने हो भने एउटा प्रदेशमा हासिल गरेको शैक्षिक प्रमाणपत्रलाई अर्को प्रदेशले मान्न सकिने अवस्था सिर्जना हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ। देशका नीति निर्माताहरुले यस पालीको एसएलसी परीक्षा र परीक्षाफल उपर गम्भीर समीक्षा गर्नु अत्यावश्यक भएको छ।
संसारमा कुनै पनि विकासशील र उन्नतिशील जातीका आ आИनै भाषा, लिपि,धर्म, संस्कृति, साहित्य र इतिहास हुन्छ । हाम्रो देश नेपालमा पनि विभिन्न जातिहरुमा आ आИनो किसिमको भाषा, लिपि,संस्कृति र संस्कार भएको पाईन्छ ।
नेपालमा संविधानसभाको चुनावद्वारा समान कानुन निर्माण पश्चात नौलो जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद भएर साम्यवाद सम्म पुगेको स्थितिमा मात्र महिला मुक्ति संभव छ । जसको निमिक्त सम्पूर्ण महिलाहरु एक ढिक्का भएर पितृसत्तावादी संरचनाको ध्वस्त गर्न जरुर छ ।
महिला बेचविखनविरुद्ध अभियानात्मक रूपमा आन्दोलन सञ्चालन गर्नु आवश्यक छ । अहिले त हामीकहां महिलाहरूलाई वा सम्पूर्ण समाजलाई विगत १०० वर्षले दिन नसकेको चेतना २०५२ साल फागुन १ गतेदेखि सञ्चालन भएको १० वर्षे जनयुद्धले दिएको छ ।
संविधान सभाको चुनाव अचम्मको हुदोरहेछ भन्ने अनुभुती उम्मेदवारहरुले मात्र हैन अरुले पनि गरेका छन् । पत्रकार उमेश विश्वकर्मा भन्नुहुन्छ यो चुनाव त नेताले हैन निर्वाचन आयोगले नै भोट मागिदिने चुनाव हो ।
नियोजित रुपले विविध बहानामा षडयन्त्रको माखेसाङ्लो बुन्ने काम ७ दल भित्रैबाट हुंदैछ । सामान्यतया दिल्ली र विशेष गरी भारतीय जनता पार्टीको आर्शीर्वादमा यहां विविध रुप रंगको नाटक रच्ने काम किन हुदैछ ? वास्तवमा नेपाली काङ्ग्रेस भित्रको ठूलो हिस्सा सातदलीय २३ बुंदे सम्झौताको विरुद्धमा छ ।
-मलेसिया बिशेष-
अबका मजदुरहरुले धामी र बोक्सी छुट्टाउन गार्हो हुने अवस्था छैन त्यसैले नयां दुर्गबाट नयां पाखाबारी खरिद गर्ने सपना नदेखे हुन्छ । लाखौ युवाहरु विदेशिएका छन् । गाउं शुन्यप्राय छ । जति विदेशिए सवै लुटिए तस्करवाट, पुराना दुर्गहरुप्रति पैसा कमाउने विश्वास घटेछ क्यारे त्यसैले तिनै स्वदेशवाट आफैले पलायन बनाएका युवाहरुलाई प्रयोग गर्दैछन, अवसरवादीहरु
शिवराज बराल
आर्वा ४ कास्की, पोखरा
सम्पर्क ः ०१६७७९७३४
बास्तवमा भन्नुपर्दा जोहोर बारुस्थित लार्किङ्ग स्टेडियम TAN HJ. YUNUS को हलमा एक प्रकारको सांगीतिक धमाका नै थियो । २ हजार भन्दा माथिको संख्यामा रहेको नेपाली, प्रवासी यूवाहरुको जमातले के देखाउथ्यो भने नेपाली कला, सांस्कृतिकलाई माया गर्नेहरु झन दिन प्रतिदिन बढिरहेको छ ।
डिकेश भट्टराई
सर्वहारा शक्तिहरुको निम्ति कुनै त्यस्तो समय र भौगोलिक स्थान हुदैन, जहााबाट यस्को पक्षमा रहेको संगठन तथा संस्थाहरुले आफ्नो क्रियाकलाप सञ्चालन गर्न सक्दैनन् । विभिन्न सामाजीक, राजनैतीक, आर्थिक तथा सांस्कृकि क्रान्तिहरुको भोगोलिक तथा अन्य पृष्ठभुमीलाई रणनैतीक, कार्यनैतीक र