नेवाः जागरण मञ्च सिपमुलक तालिम समितिको आयोजनामा २००८ डिसेम्बर ३० ताखिकका दिन जगत सुन्दर ब्वनेकूथीको सभाहलमा निशुल्क हाउस वायरिङ्ग तालिम सन्चालन गरिएको छ ।
शान्ति सुरक्षाको कारण देखाउँदै त्रिभुवन विश्व विद्यालयले किर्तिपुरमा रहेका आफ्ना सम्पूर्ण कार्यालय अनिश्चितकालका लागि बन्द गरेको छ ।
आगामी ३१ जनवरी अर्थात विद्याकी देवी सरस्वती पूजाको दिन नेपाली साहित्य विकास परिषद बेलायतको सहआयोजना र अनलाइन नेपाली साहित्य मंचको आयोजनामा गत बर्षझै अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न हुने भएको छ ।
सरकारले हातहातमा मोवाइल घरघरमा इन्टरनेट भन्ने नाराका साथ टेलीफोन वितरणमा व्यापकता ल्याएपनि वितरण गरीएको टेलीफोन भने प्रभावकारी हुन सकेको छैन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन इलाका नम्वर १ को इलाका भेला आज सम्पन्न भएको छ ।
भिमसेन मावि सैवारङमा शिक्षक, विद्यार्थी र अविभावकहरुका विचमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष भोज विक्रम थापाले देशलाई संघीय राज्यमा विभाजन गर्दा मगर जातिको बाहुल्यता भएको ठाउँलाई मगरात स्वायत्त प्रदेश बनाउनु पर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दलितका सवालमा गरेका सबै निर्णय र सम्झौता तत्काल पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।
नेकपा माओवादीका जनसेनाको जनरल स्टाफ बैठकले नवलपरासी जिल्लाको झ्यालटुङडाँडामा आगामी फागुन १ गते जनसेना दिवस मनाउने निर्णय गरेको छ ।
दारङको तुल्सीपुर सल्यान र सल्यान रुकुम सडकखण्ड अझै सुचारु हुन सकेको छैन । चारदिन देखि अवरुद्ध सो सडक सुचारु गराउने विषयमा आज पनि छलफल भइहरहेको छ ।
यही आउने फेब्रुअरी महिनामा नेवा: जागरण मन्च बोस्तन (USA) गठन हुने भएको छ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया सम्पर्क शाखाका अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा दक्षिण कोरियाको राजधानी सउल स्थित पुजा २ रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
विश्व आर्थिक मन्दीका कारण साना उद्योगहरु बन्द भइरहेको भन्दै विदेशी कामदार आपुर्ति गर्न बन्द गरेको दक्षिण कोरियाले उडान प्रतिक्षमा रहेका कामदारलाई भने प्रवेश अनुमति दिने भएको छ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले आफ्ना १३ सूत्रीय माग सरकारले पूरा नगरेपछि दबाबमूलक आन्दोलन गर्ने भएको छ ।
\'बावुलाई राज्यले आंतककारी भनेर मार्यो, एउटा छोरा थियो त्यो पनि राज्यका मान्छेहरुले ५ वर्ष अगाडि गिरफ्तार गरी लगेको अहिलेसम्म वेपत्ता छ । क्षतिपुर्ती दिने कुरा पनि भएको छैन ।\'
किराती इतिहासकार स्व.इमानसिंह चेम्जोङ्गको १०६ जन्मदिनको अवसर पारेर शालिक अनावरण गरिएको छ ।
गत पाच महिनादेखि बन्द रहेको पूर्वी इलामको कन्याम चिया बगान र कारखाना सञ्चालनमा आएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका १ मा बिहीबार राति बम विष्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् भने एउटा घर भत्किएको छ ।
विराटनगर स्थित रानीबाट बिहीबार राति सुनसरी धरानका श्रीमान श्रेष्ठको एक थान मोटरसाईकल हतियारधारी लुटेराहरुले लुटेर लगेका छन् ।
झापाको सुरुङाबाट बिहीबार राति हतियारधारी समुहले एक युवकको अपहरण गरेको छ ।
विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्न नसकेका इलामका दुर्गम गाउाहरूमा सौर्य ऊर्जाको प्रयोग बढ्न थालेको छ ।
पाचथरको फिदिमस्थित बिपी प्रतिष्ठानको नाममा रहेको एक रोपनी १२ आना जग्गा सङ्घीय लिम्बुवान राज्य परिषदले कब्जा गरेको छ ।
सिराहाको मुक्सारमा बिहीबार अत्यधिक चिसोका कारण कठांगि्रएर एक बृद्धको मृत्यु भएको छ ।
उदयपुरको बेलटार बजारबाट किरात जनवादी पार्टीका चार कार्यकर्तालाई बिहीबार राति सशस्त्र प्रहरीले पक्राऊ गरेको छ ।
झापाको ऐतिहासिक स्थल किचकबध क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले आगामी माघको दोस्रो साता महोत्सवको आयोजना गरिने भएको छ ।
पूर्वाञ्चल सङ्गीत विद्यालय इटहरीले आИनो प्रथम वाषिर्कोत्सवको अवसरमा पाच जना स्रष्टालाई सम्मान गरेको छ ।
दमकमा शुक्रबारबाट सुरु भएको दमक महोत्सवलाई मध्यनजर गर्दै पल्लो किरात राष्ट्रिय मञ्चले घोषणा गरेको अनिश्चितकालिन मोरङ बन्द फिर्ता लिएको छ ।
सामुदायिक पुनस्र्थापना केन्द्र विराटनगरले आफ्नो पाच महिने समायवधीको कार्यप्रगति सार्वजानिक गरेको छ ।
1 2 3 4 > Last ›