खोटाङ, ९ पौष/ दरबन्दी अनुसारका कर्मचारीको अभाबमा जिल्ला प्रशासन कार्यालय खोटाङमा आउने सेवाग्राहीहरु मारमा परेका छन् ।
दमक, ९ पौष/ औषधी व्यवसायीहरुको केन्द्रीय महाधिेशन र दमक महोत्सवको पुर्व सन्ध्यामा बुधबार झापाको दमक नगर क्षेत्रको सरसफाई गरिएको छ ।
उदयपुर, ९ पौष/ उदयपुरको बेल्टारमा रहेको टेलिकमको रेडियो लिंकमा आएको समस्याका कारण चार दिन यता सो क्षेत्रको टेलिफोन अवरुद्ध भएको छ ।
विराटनगर, ९ पौष/ विराटनगरमा बाल सुधार गृह बन्ने भएको छ । स्थानीय गणेशी राजबंशीले पौने एक करोड बराबरको जग्गा प्रदान गरेपछि त्यसमा निर्माण गरिने सुधार गृहको बुधबार शिलन्यास गरियो ।
सप्तरी, ९ पौष/ तराईमा सशस्त्र संघर्षरत तराई संयुक्त जनक्रान्ति पार्टीले सरकारसाग वार्ता गर्न बुधबार आफ्नो वार्ता टोलीको सार्वजनिक गरेको छ ।
इनरुवा, ९ पौष/ सुनसरीको भासी झुम्कामा फेला परेको हरिणलाई बुधबार प्रहरीले जिल्ला बन कार्यालयलाई जिम्मा लगाएको छ ।
विराटनगर, ९ पौष/ एग्रोभेट क्रिकेट क्वलद्वारा विराटनगरको शहिद मैदानमा सञ्चालन भइरहेको अन्तर स्कूल टि-२० क्रिकेट प्रतियोगिताको बुधबारको छुट्टा-छुट्टै खेलमा मिल्स मावि र सत्यनारायण उच्च मावि विजयी भएका छन् ।
विराटनगर, ९ पौष/ औषधी निरिक्षकहरुको अभाबमा औषधी व्यवस्था विभागमाले औषधीको बिक्री वितरणमा हुने अनियमितता जााचको काम प्रभावकारी हुन सकेको छैन ।
नेपाल सरकारले हिमाल मिडियाका पत्रकारहरूमाथि आक्रमण र भवन तोडफोड भएका घटना सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराको संयोजकत्वमा
गत ने.सं. ११२९ थिंलागा ९, आइतवाः (पौष ६ गते) हिमाल मिडियाको कार्यलय हात्तीबनमा उक्त मिडियाका सम्पादक, सम्बादाता तथा कर्मचारी लगायत अन्य पत्रकारहरु माथि हमला गर्नुको साथै कार्यालय तोडफोड गरेको घटना प्रति नेवास् जागरण मन्च जापान शाखा घोर भत्सर्ना गर्दछ ।
नेपाल एरलाइन्सको एउटा ट्वीनेटर विमान आज अपरान्ह त्रिभुवन विमानस्थलमा धावनमार्ग छोडी खोंचमा पुगेको छ ।
सडक किनारमा ब्यापारी गर्ने ब्यापारिहरुलाई प्रहरीले हटाएको बिरोधमा ब्यापारीहरुले घोराहीमा चक्काजाम बेलुकादेखि खुलेको छ ।
रूकुम जिल्लामा केहि दिनदेखि नमस्ते तथा स्काई मोबाइलको रिचार्जकार्डको अभाव हुंदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
दाङको रेडियो स्वगृद्धारी आजदेखि ७ वर्ष पुरा गरि ८ औं वर्षमा प्रवेशगरेको छ । २०५८ पुष ९ गते देखी प्रसारण शुरु गरेको रेडियो स्वर्गद्धारी मध्य तथा सुदुर पश्चिम क्षेत्रकै पहिलो एफ.एम रेडियो हो ।
दाङमा क्रियासील पत्रकारहरुको एक भेलाले आज एक कार्यक्रमको आयोजना गरी घोराहीमा प्रेस दस्ता सार्वजनिक गरेको हो ।
(प्रेस बिज्ञप्Юति) हाम्रो यस नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया सम्पर्क साखा गत पौष ६ गते माओवादी भातृ संगठनको एक जत्थाले हात्तीबन स्थित हिमाल मिडियाका सम्पादक, सम्बाददाता तथा कर्मचारी
पत्रकार र सञ्चारगृहमाथि भएका आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ रोल्पाले आज सदरमुकाम लिवाङमा विरोध र्Юयाली निकालेको छ ।
दिनको १० घण्टा लोडशेडिंगको विरोध गर्दै नेवाः जागरण मञ्च काठमाण्डौंले आईतवार एक बिरोध प्रर्दशन गरिएको छ । सोही क्रममा उक्त दिन लाल्टिन ,तुकी ( मतच्याः थल)र मैनबत्ती सहितको जुलुस
अज्ञात समूहद्वारा अपहृत प्रधानाध्यापक शिवचरण सिंहको रिहाईको माग गर्दै नेपाल शिक्षक युनियन सप्तरीको आहृवानमा आज सप्तरीका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द रहेका छन् ।
हिमाल मिडियामा भएको माओवादी आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले आज अपराह्न निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरी दुई जनालाई घाइते बनाएको छ ।
आदिबासी गीतकार समाज हङकङको बहुप्रतिक्षित पहिलो गीति-एल्बमको विमोचन जोर्डनस्थित तोङ्बाबार सभाकक्षमा हङकङ नेपाली महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हेम लिम्बूज्यूले गर्नुभयो ।
खोटाङ समाज हङकङले २१ तारिक २००८ का दिन ११ औ बाषिर्क कार्यक्रम मंकिहिलमा सम्पन्न गयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' र नागरिक समाजका अगुवा तथा चिकित्सकहरूबीच आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ ।
पूर्वाञ्चलको रमणीय जिल्ला ताप्लेजुङमा विगतका वर्षहरूभन्दा चालु वर्षमा विदेशी पर्यटक आगमनको संख्यामा वृद्धि भएको छ ।
लामो लोडसेडिङ्गको कारण कारण उद्योग व्यसाय सञ्चालन गर्न कठिनाई भएको भन्दै उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलले आइतबार उद्योग र जलश्रोतमन्त्रीलाई भेटी विकल्प खोज्न सरकारसाग आग्रह गरेको छ ।
नेपालका लागि बंगलादेशका राजदूत इम्तियाज महमदले पूर्वी नेपालको पर्यटन, व्यापार र सांस्कृतिक क्षेत्रको विकासमा सहयोग गर्ने बताउनु भएको छ ।
एग्रोभेट क्रिकेट क्लबको आयोजनामा विराटनगरको सहिद मैदानमा सञ्चालित अन्तरस्कूल टी-२० क्रिकेट प्रतियोगिता अन्तरगत आइतबारको दुई छुट्टाछुट्टै खेलमा मणितारा बोर्डिङ स्कूल र विनायक बोर्डिङ स्कूल विजयी भएका छन् ।
परराष्ट्रमन्त्री तथा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले फोरममा प्रतिकृयावादीको चलखेल बढेकोले आन्तरिक कलह चर्किर्एको बताउनु भएको छ ।
विराटनगर, आफ्नो अनियमितताको भण्डाफोर भई पराजय भोग्नुपर्ने भएकोले विभिन्न क्याम्पसका स्ववियू निर्वाचनहरु भाड्ने षड्यन्त्र भइरहेको अनेरास्ववियू क्रान्तिकारीले जनाएको छ ।
कर्मचारीभित्र भएको असमानता, श्रम शोषणको अन्त्य र पेशागत हक हितको निम्ति सम्पूर्ण कर्मचारी एक हुनुपर्ने नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष रुक्म लामिछानेले बताउनु भयो ।
‹ First < 4 5 6 7 8 9 10 > Last ›