किरात वर्कश पार्टीले पनि विभिन्न ६ सूत्रीय माग राख्दै सरकारसँग वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले संविधानसभामा अब केहि दिनमा संविधान लेखन कार्यको थालनी हुने बताउनुभएको छ । नेपाल-जापान समन्वय परिषद्द्वारा राजधानीमा बुधबार आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अब बन्ने संविधान
राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक ओबामा विजयी हुनुभएकोमा बधाई दिनुभएको छ ।
बेलायती राजकुमार ह्यारीले इराक र अफगान युद्धमा घाइते सैनिक जवानको सहयोगार्थ सगरमाथा आधार शिविरसम्म पैदल यात्राको शुभारम्भ गर्नुहुने भएको छ ।
उच्च माध्यामिक शिक्षा परिषद अन्र्तगत कक्षा १२ को मानविकि तथा शिक्षा संकाय को रिजल्ट भए पनि रुकुम मा भने हाल सम्म पनि मार्कसिट नपुग्दा बिद्यार्थीहरु मार मा परेका छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगलाई पूर्णता दिने काम, राजाका नाम भएका नगरपालिकाको नाम परिवर्तन र बिभिन्न संस्थानहरुका महाप्रबन्धकको नियुक्ति गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेको छ ।
नेपाल बिद्युत प्राधिकरण ले बिस्तार गर्नर्े भनिएको केन्द्रीय जलबिद्युत आयोजनाको लाइन हाल सम्म पनि बिस्तार हुन नसक्दा रुकुमबासी को बिजुली बाल्ने सपना सपनामा मात्र सिमित भएको छ ।
अमेरिकामा भइरहेका राष्ट्रपतिय चुनावमा डेमोक्रयाट उम्मेदवार बाराक ओबामाको विजयी भएका छन् । बाराक ओबामाले ३ सय ३३ स्थानमा मत प्राप्त गरी बिजयी भएका छन
बिश्व तेक्वान्दो महासंघको तत्वाधान एवम् दक्षिण कोरिया तेक्वान्दो संघको आयोजनामा नोभेम्बर १ देखि ५ तारिखसम्म कोरियाको प्रशिद्ध शहर सुवनमा सञ्Юचालन भईरहेको चौठो
रुसको राजधानी मस्कोस्थित पुरानो संस्था प्राच्य विद्या संस्थानको आयोजनामा दुईदिने बैज्ञानिक सम्मेलन सम्पन्न भएको छ ।
कुवेतमा कार्यरत मोरङ लेटाङकी २४ वषिर्या सुनिता राईको लिफ्टबाट झरेर मृत्यु भएको छ ।
रोजगारीको प्रलोभनमा बेचविखनका लागि भारत लगिदै गरेका पाँच नेपाली युवतीलाई भारतीय प्रहरीले सुनौलीबाट उद्धार गरेको छ।
दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा गएको विध्वंसकारी भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या बिहीबार बढेर २१५ पुगेको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीले भाइलाई, बहिनीले दाजुलाई विशेष मानमनितोका साथ विधिपूर्वक पूजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदी-बहिनीलाई दान दक्षिणा वस्त्र दिएर देश तथा बिदेशमा धुमधामासंग मनाईदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\'ले सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गरिसकेकाले सोको कार्यान्वयनका लागि चाँडै कार्यदल गठन हुने बताउनुभएको छ ।
शुभ दीपावलीका अवसरमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी र सरकारका तर्फबाट आज चियापान समारोह आयोजना गर्नुहुने भएको छ ।
नेपाल सम्बत ११२९ आजदेखि सुरु भएको छ । संखधर साख्वाले स्थापना गरेको नेपाल सम्बतलाई सरकारले यस वर्षदेखि राष्ट्रिय सम्बत घोषणा गरेको छ ।
प्राकृतिक सौन्दर्यले धनी पोखरालाई साहित्य, कला र संस्कृतिको राजधानीको रुपमा विकास गर्नुपर्ने आवाज बारम्बार उठ्दै आएको छ ।
नेवा: जागरणमन्च जापानले एक वक्तव्य जारी गरी सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएकोमा स्वागत गर्दै विक्रम संवत् हटाएर नेपाल संवत् कार्यान्वयन गर्न मंचले माग गरेको छ ।
हिन्दु धर्मावलम्बिहरुको महान पर्व तिहार आजबाट सुरु भएको छ। पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चकसमेत भनिने यो पर्वअन्तर्गत पहिलो दिन आज काग तिहार मनाइँदैछ ।
लामो समय देखि दुईवटै किट्नी फेल भएर जीवनसंग संघ्रर्ष गरिरहेकी कल्पना आले मगरलाई कतारमा कार्यरत प्रवासी नेपालीले आर्थिक सहयोग पठाएका छन् ।
मोरङको छुट्टाछुट्टै स्थानमा शुक्रबार राति लाखौंको धनमाल लुटेराहरुले लगेका छन् ।
रोल्पा जिल्लाको सबैभन्दा पुरानो पुस्तकालय जलजला साझा पुस्तकालय अहिले बन्द अवस्थामा छ । २०४० सालतिर स्थापना भएको जलजला साझा पुस्तकालय २०५८ सालसम्म जेनतेनले चल्यो ।
सेना समायोजन र सरकार संचालनका लागि समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।
रोल्पा जिल्लामा आइपुगेको दुई वालबालिकाको चिन्ह नून भण्डारण कक्षको अभावमा जिल्ला विकास समितिको भवन बाहिरको पेटीमा भण्डार गरिएको छ ।
एलोपेथीक औषधीभन्दा आयुवेर्दिक औषधी सेवन गर्न उचित हुने स्वास्थ्य विज्ञहरुको निष्कर्ष छ । यसअर्थमा, आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्ने विरामीको संख्या बढ्नुपर्ने हो ।
नयां गोरख गण रोल्पाका नेपाली सेनाले आज विहान सदरमुकामको लिवाङस्थित शिव मन्दिर वरपरको क्षेत्रमा सरसफाइ गरेको छ ।
जिल्लामा बुधबार दुई वालबालिकाको चिन्ह अंकित २ सय क्विन्टल आयोडिन नून भित्रिएको छ । साल्ट टे्रडिङ कपोरेसनले उक्त नून पठाएको जिल्ला विकास समितिको कार्यालय रोल्पाले जनाएको छ ।
भूतपूर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष पदमबहादुर गुरुङले बेलायतको उच्च अदालतले गरेको पछिल्लो निर्णयअनुसार पूर्व गोर्खाहरु अब छिट्टै धमाधम बेलायत जाने बताउनुभएको छ ।
सत्तारुढ दल माओबादी सहायक संगठन YCL का कार्यकर्ताको कुटाईबाट पर्वतको सदरमुकाम कुस्मा बजारमा एकजना ब्यापारी गम्भिर घाईते भएका छन् ।
1 2 3 4 5 > Last ›