विराटनगर, २२ मंसिर/ यस वर्षको ६०औं अन्तराष्ट्रिय मानव अधिकार दिवश पूर्वाञ्चलका विभिन्न मानवअधिकारवादी संस्थाहरुले धनकुटाको खोकुमा विविध कार्यक्रमका साथ मनाउने भएका छन् ।
संखुवासभा, २२ मंसिर/ उच्च मागसागै राम्रो मूल्य कारण संखुवासभा जिल्लाको बहुमूल्य जडिबुटी चिराइतो किमाथांका नाका हुादै चीनमा निकासी हुन थालेको छ ।
विराटनगर, २२ मंसिर/ आयात गर्दा परिमाण लुकाई राजश्व छलेर नेपाल भित्र्याएको १५ लाख मूल्य बराबरको समान आइतबार विराटनगरबाट वाईसिएलले पक्राऊ गरेको छ ।
दमक, २२ मंसिर/ राज्यको पुनःर्संरचना र संघीय प्रणली बिषयक समुदायका अगुवाहरुको अन्तरकृयात्मक प्रशिक्षण आइतबार झापाको दमकमा सम्पन्न भएको छ ।
विराटनगर, २२ मंसिर/ झापा, मोरङ र सुनसरीमा शनिबार राति भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
विर्तामोड, २२ मंसिर/ कार्यकर्ता पक्राऊको विरोधमा पल्लो किरात राष्ट्रिय मञ्चले गरेको बन्दका कारण आइतबार मेची अञ्चलको जनजीवन प्रभावित भएको छ ।
इटहरी, २२ मंसिर/ गृहमन्त्री वामदेव गौतमले पूर्वी नेपालमा खस्कादो अवस्थामा रहेको सुरक्षा स्थितिप्रति चिन्ता प्रकट गर्दै सुरक्षा निकायका प्रमुखहरूलाई तत्काल सुरक्षास्थितिमा सुधार ल्याउन निर्देशन दिनु भएको छ ।
इलाम, २२ मंसिर/ इलामको कन्यामका चिया मजदुररहरूले आफूहरूको मागप्रति व्यवस्थापन पक्षले चासो नदेखाएको भन्दै जिल्ला बन्दको घोषणा गरेका छन् ।
नेपाल आएको चीनियाँ जनमुक्ति सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मा जियसनसहितको उच्चस्तरीय टोलीले आजदेखि नेपाली सुरक्षा अधिकारी र राजनीतिक नेताहरूसँग भेटवार्ता गर्दैछ ।
संसारमै पहिलोचोटि राइट दाजुभाइले विमान बनाएर उडाएको १०६ वर्षपछि नेपालको इतिहासमा पहिलोपटक नेपाली युवा इन्जिनियरहरूले बनाएको डाँफे विमानको शनिबार पोखरामा सफल परीक्षण उडान गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय, उदयपुरको जिप सार्वजनिक बिदाको दिन चलाइएको भन्दै आज बिहान युथ फोर्सले सदरमुकाम गाईघाटबाट नियन्त्रणमा लिएको छ ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार पुण्य पौडेललाई सम्मान गरिएको छ । प्रेस चौतारी कास्कीले गण्डकी र धौलागिरि अञ्चलमा कार्यरत पत्रकारलाई
कोरियाली दूतावासले सोमबारदेखि \'कोरियाली चलचित्र महोत्सव\' को आयोजना गर्दैछ । स्टाफ कलेज, जाउलाखेलको अडिटोरियम हलमा तीन दिनसम्म सञ्चालन हुने सो
नेकपा माओवादीको युवा संगठन वाइसीएलले आव्हान गरेको मोरङ बन्दका क्रममा शुक्रबार बिहान विराटनगरमा एमाले लडाकु दस्ता युथफोर्स र वाइसीएलका कार्यकर्ताबीच झडप भएको छ।
यातायात मजदुर सङ्घसङ्गठन र स्वयम् व्यवसायीले शान्तिसुरक्षा नभएको भन्दै यातायात सञ्चालन नगर्ने अडान राखी अनिश्चितकालीन बन्द आहृवान गरेकाले आजदेखि पूर्वी नेपालको यातायात ठप्प बन्न पुगेको छ ।
गोरखाको नारेश्वरमा शुक्रबार बिहान बस दुर्घटनामा परी ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
भारतीय सेनाका भूतपूर्व सैनिकहरुको पेन्सनमा वृद्धि हुने भएको छ । भारतीय छैठौ बेतन आयोगले आगामी सन् २००९ को जनवरीदेखि नै भूपू सैनिकहरूले
काठमाण्डौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आजदेखि बङ्गलादेश व्यापार मेला सुरु भएको छ । परराष्ट्रमन्त्री उपेन्द्र यादव र वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले संयुक्त रूपमा सो मेलाको उद्घाटन गर्नुभयो ।
नेपाल सरकारले नेपाल संवतलाइ यसै नव वर्ष ११२९ देखी राष्ट्रीय संवतको मान्यता दिइएको उपलक्षमा नेवाः जागरण मञ्च जापानको आयोजनामा गैरवासिय संगठन जापान ,नेवा: अन्तरराष्ट्रिय फोरुम
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\'ले एड्स मुक्त नेपाली समाज निर्माण गर्ने सपना देखेको बताउनुभएको छ ।
हिजो नोभेम्बर २९ तारिख शनिबारका दिन नेपाली समुदायको बिशेष आग्रहमा आयोजित वरिष्ठ लोकप्रिय गायक तथा संगीतकार श्री दीप श्रेष्ठसंग दोस्रो अन्तरङ्ग सांझ भब्य रुपमा सम्पन्न भएको छ ।
बुधबार भारतको व्यापारिक सहर मुम्बईमा गरिएको आतंककारी आक्रमणपछि सुरक्षाकर्मीले शनिबार त्यहाँको स्थिति नियन्त्रणमा लिएका छन् ।
झण्डै दुइ महिना अघि अपहरणमा परेका कैलालीका पत्रकार जगतप्रसाद जोशीको शव भेटिएको छ ।
बुधबार मुम्बाईको विभिन्न स्थानमा भएको आतंककारी आक्रमरणमा एक महिला सहित नौ बिदेशी नागरीकको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
संविधानसभा उपाध्यक्षको चुनावमा नेकपा एमालले माओवादी उम्मेदवार पूर्ण कुमारी सुवेदीलाई समर्थन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' ले भारतको मुम्बईका विभिन्न स्थानमा पासविक आतङ्ककारी आक्रमण भएको खबरले आफू गम्भीर रूपमा स्तब्ध भएको बताउनुभएको छ ।
झापा र मोरंगमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने कम्तिमा २ दर्जन घाइते भएका छन् ।
पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र गतिविधि संचालन गर्दै आएको किरात वर्कर्स पार्टीले सरकारसँग वार्ता गर्नका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
युद्धकालमा रोल्पाका माओवादी नेता तथा कार्यकर्ता उपर लागेका राजनीतिकमुद्दाको फिर्ता प्रक्रिय सुरु भएको छ ।
बाल क्लवमा आवद्ध रोल्पाका बालबालिका धुम्रपानका विरुद्धमा उत्रिएका छन । शान्ति प्रेमी वाल क्लवले लिवाङमा धुम्रपान बिरुद्ध प्रर्चा बितरण कार्य थालेको छ ।
‹ First < 11 12 13 14 15 16 17 > Last ›