युद्धकालमा रोल्पाका माओवादी नेता तथा कार्यकर्ता उपर लागेका राजनीतिकमुद्दाको फिर्ता प्रक्रिय सुरु भएको छ ।
बाल क्लवमा आवद्ध रोल्पाका बालबालिका धुम्रपानका विरुद्धमा उत्रिएका छन । शान्ति प्रेमी वाल क्लवले लिवाङमा धुम्रपान बिरुद्ध प्रर्चा बितरण कार्य थालेको छ ।
प्रजनन स्वास्थ्य चेतनाको कमी र दक्ष स्वास्थ्यकर्मीको अभावमा गाउालेमहिलाहरुको प्रजनन स्वास्थ्यमा प्रतिकुल असर पुगेको छ ।
सबै मिली दीप श्रेष्Юठलाई हौसला प्रदान गर्न जाऔ
गत २३ तारिखका नेपाली जनसम्पर्क समितिको आयोजनामा सम्पन्न \"ऐक्यबद्धता सांझ २००८\" को भब्य सफलता पछि कोरियावासी नेपाली
मुम्बईमा बुधबार स्थानिय समय अनुसार सांझ ९:३० बजे आतंककारी हमलाद्वारा ८० जनाको मुत्यु, दुईसय भन्दा ज्यादा घाईते भएका छन् ।
हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपाञ्लयले कालिकास्थानस्थित \'आर\' शालामा गत चार वर्ष देखि आयोजना गर्दै आएको पलेंटी श्रृँखलामा
साइतामा केन कावागुची सिको लिलिया म्युजिकलहल मा नोभेम्बर २४ सोमबार \'बिश्वको बातावरण लाई जोगाऊँ हिमाल बचाऊँ\' भन्ने नाराका साथ
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\'साग भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभयो ।
नेपालका आदिवासी जनजातिहरुको आफ्नो धर्म संस्कृति परम्परा, रितिरिवाजहरुको संरक्षण एवं संबर्धन गर्न र जनजातिहरुको आफ्नो हक हितको लागि....
यहि नोभेम्बर २३ तारिखका दिन हङकङ पनसेटीया पाथमिक विद्यँलयको सहयोगार्थ डिवि(डिस्कभरि बे) १० किमि च्यारिटि रेस सम्पन्न भयो । ३८० जना भन्दा बढि धावकहरु सहभागी उक्त १०किमि दौड प्रतियोगितामा
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाबाट खटिएको एपीएफ टोलीले गएराति अवैध कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
जलजला क्याम्पस लिवाङ रोल्पामा तीन वर्षे शिक्षा संकाय कार्यक्रम थप गर्नका लागि त्रिभुवन विश्वविद्यालयको एक टोलीले सम्भाव्यता अध्ययन गरेको छ ।
हिमालय च्यारिटेबल ट्रष्ट नेपाल र N1जिक्को इइन्काइ जापानको आयोजनामा आगामि सोमबार साइतामा केनको कावागुचीमा `बिश्वको वातावरण र नेपालको हिमाल जोगाऊँ \' भन्ने मुल नाराका साथ सम्पन्न हुन
कतार सरकारको मानव अधिकार तथा आन्तरिक मामिला मन्त्रालयले मानव अधिकार तथा नेपाली समाजका लागि उल्लेखनिय कार्यगरे वापत गत साता सम्मान गरेकोमा प्रशंशा गर्दै नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले बधाई तथा सम्मान गरेको छ ।
दाङ ढिकुरपुर - ५ कि ५ बर्सिया बालिका साहारा शाह रगतको क्यान्सरबाट पीडित बनेकी छिन ।
धादिङमा हत्या गरिएका दुई युवकको हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार व्यक्त गर्नुभएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले माओवादीले आफ्नो व्यवहार र चिन्तनमा परिवर्तन नगरे उनीहरूसाग भएको गठबन्धन तोडी एमाले सत्ता बाहिरिने बताउनुभएको छ ।
\'नयाँ नेपालको आधारः सुनिश्चित बालअधिकार\' भन्ने मूल नाराका साथ अन्तरराष्ट्रिय बालअधिकार दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।
मितेरी सेवा समिति हङकङले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवयित्री रीता गुरुङले पोखरेली झ्याल २००८ - कवयित्री उपाधिसहित १ हजार हङकङ डलर, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् ।
जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत नोवेम्बर १४ देखी १६ सम्म ३ दिन तोःक्योः शहरमा आयोजना भएको २४औँ विश्व बौद्व भातृत्व
अन्तरिक्ष विज्ञानमा भारतले नयाँ कीर्तिमान कायम गरेको छ । भारतको पहिलो मानवरहित चन्द्रयान १ (मून इंपैक्ट) चन्द्रमामा पुग्ने चौथो मानवरहित अन्तरिक्ष रहेकोछ ।
नेपाल पत्रकार महासंघ कोरिया शाखाको विशेष अधिवेशन यही नोभेम्बर ९ मा सम्पन्न भएको छ ।
दुर्लभ वन्यजन्तु पाटे बाघको गणना शनिबारदेखि सुरु गरेको छ । गणना चितवनको सुनाचुरीबाट सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को दोस्रो शिखर सम्मेलनमा भाग लिई शुक्रबार राजधानी फ़र्कनुभयो ।
विश्व हिन्दु भ्रातृत्व सङ्घ (ब्लुएफबी) को २४औँ विश्व बौद्ध सम्मेलन जापानको राजधानी टोकियोमा शुक्रबारदेखि प्रारम्भ भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' आज विशेष विमानबाट देहरादून प्रस्थान गर्नुभएको छ । उहां आजै अपराहृन स्वदेश फर्किने कार्यक्रम छ ।
साउदी अरब दम्माम शहरको रोयल रेष्टुरेष्टको एक कक्षमा प्रवासी धनकुटा समाज कल्याण समिति साउदी अरब समितिले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी निम्न कुराको जानकारी गराएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको व्यापार, कृषि, पर्यटनसँगै जलबिद्युतमा लगानी गर्न बिमस्टेक सदस्य राष्ट्रका प्रमूखहरुसँग आग्रह गर्नु भएको छ ।
शाही मन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापालाई संविधान निर्माणका लागि ज्ञापन पत्र बुझाएको बिषयमा नेपाल पत्रकार महासंघभित्र विवाद देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच बुधबार भारतको राजधानी दिल्लीमा भेटवार्ता भएको छ ।
‹ First < 12 13 14 15 16 17 18 > Last ›