विश्वका सभामुख एंव सभाध्यक्षहरूको बैठकमा भाग लिन संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ शनिबार जेनेभा प्रस्थान गर्नु भएको छ ।
नेपाली सेना र जनमुक्ति सेनाबीच तिहारपछि समायोजन प्रक्रिया सुरु हुने भएको छ । उक्त कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बताएको एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजि श्रेष्ठ प्रकाशले खुलासा गरेका छन् ।
औपचारिक कार्यक्रम नभए पनि राष्ट्रप्रमुखकारुपमा राष्ट्रपतिले हिजो बिजया दशमीका दिन राष्ट्रपति निवास धापासीमा इच्छुक सर्वसाधारण र विदेशीहरुलाई टीका लगाइदिए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशविदेहमा रहेका समस्त नेपालीहरु यतिबेला पहिलो पटक साँस्कृतिक पर्व विजयादशमी मनाइरहेका छन् । आ-आफ्नो गक्षअनुसार खाने, लाउने र मान्यजनबाट आशिर्वचन लिएर बडादसैं धुमधामका साथ मनाइँदैछ ।
नेपालीको महान चाड बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । विजयादशमीका दिन आज बिहान देवी विसर्जन बिहान ९.३० बजेदेखि ९.४१ सम्म गर्नुपर्ने र टीकाको शुभसाइत बिहान ११.०३ देखि ११.५५ सम्म रहेको छ ।
दशैँको दशौँ तथा महत्त्वपूर्ण दिन आज विजया दशमीको अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका समुद्रपारि डट कमका सम्पूर्ण पाठक, शुभेच्छुक, सहयोगीहरु सबैलाई पुन: एकचोटी हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छौं ।
लुक्ला जहाज दुर्घटनाको छानबिन गर्न सरकारले सहायक महान्याधिवक्ता पुष्पराज कोइरालाको नेतृत्वमा आयोग बनाएको छ ।आयोगका सदस्यमा डाक्टर रञ्जितसिंह बराल, नागेन्द्रराज घिमिरे, इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र पाईलट सुवास बराल छन् ।
मलेसिया स्वतन्त्र भएको उपलक्ष्यमा आउँदो असोज २९ गतेबाट मलेसियामा सञ्चालन हुने मर्डेका कपको ४० औं संस्करणमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भोलि बिहीबार हुने भएको छ ।
गृहनगर विराटनगरमा रहेका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद आज अपरान्ह राजधानी फर्कनु हुने भएको छ। कोइराला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न तीन दिनअघि गृहनगर पुग्नु भएको थियो ।
उल्Юसान स्Юथित SK एनर्जीले अक्Юटोबर ३ देखि ५ सम्Юम आयोजना गरेको विभिन्Юन देशको सांस्Юकृतिक तथा व्Юयापारिक मेलामा नेपाली एकता समाज उल्Юसानले नेपाल र नेपालीको पहिचान गराउने विभिन्Юन सामानहरूको आफ्Юनो स्Юटलमा प्रदर्शनी तथा बिक्रिको लागि राखेको थियो।
धनकुटा २२ अशोज लोकतन्त्रवादी सेनानी ताराहाङ्ग राईको हिजो निधन भएकोमा नेपाली कांग्रेस राज्य पुर्नसंरचना समितिका केन्द्रिय सदस्य आनन्द सन्तोषी राईल आज विज्ञप्ती प्रकाशितगरी शोक व्यक्त गर्नु भएको छ ।
कतारमा कार्यरत प्रवासी झापालीहरुको संस्था प्रवासी झापाली सम्पर्क मंचले संस्थाका नयाँ कार्यक्रमहरुको तय गत शुक्रवार वसेको वैठकले गरेको छ ।
सोलुखुम्बुको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको समाचार छ । सो घटनामा १४ जना विदेशी र ४ जना नेपालीको मृत्यू भएको बताईन्छ।
जापानस्थित नेपाली राजदूताबासको आयोजनामा अहिले टोकियोमा बिजयादशमी भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रम भईरहेको छ ।
बडादसैँको नवौँ दिन आज अधिराज्यभरि शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदै छ । घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन छ ।
अस्ट्रियाभरि छरिएर बसेका नेपालीहरुले राजधानी भियानको हॉउस डर बेगेग्नुन्गमन एकत्रित भई यही अक्टोबर ४, शनिबार नेपालीहरुको महान चाड बड़ादसैं हर्षोल्लासका साथ मनाइएका छन् ।
बडादसैं अन्तर्गत सप्तमी तिथि आज मुलुकभर परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दुर्गाभवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसै घरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको
राष्ट्रपति डा. रामवरण यादव विजया दशमीको अवसरमा नवदुर्गा भवानी सेवा सङ्घ र अग्रवाल सेवा केन्द्रद्वारा आयोजित दुर्गा नवरात्रा महोत्सवमा सरिक हुनुभयो ।
दक्षिण कोरियाका विभिन्न संघ/संस्थाहरुको संयुक्त आयोजनामा सिउलको माउन्ट एभरेष्ट रेष्टुरेन्टमा शनिबार हिन्दुहरुको महान चाड बडादसैं एवम् अपाङ्ग कलाकार न्यौपानेलाई सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीको सातौँ महाधिवेशन आगामी छ महिनाभित्र हुने भएको छ । पार्टीको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले पार्टीको महाधिवेशन आगामी चैतसम्ममा गर्ने प्रस्ताव पेस गर्नुभएको हो ।
नेपालमा सबैभन्दा लोपोन्मुख जाति मानिएको कुसुण्डा दम्पती अब आफ्नै घर बनाएर बस्ने भएका छन् । राजामामा कुसुन्डा र इन्द्रमाया कुसुन्डालाई घर बनाउने ब्यास नगरपालिका-५ डिही गाउँमा दुई लाख रुपैयाँमा जग्गा किनिएको छ।
अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरुको संस्था नेपाल एसोसिएसन् अफ नर्दन क्यालिफोर्निया र सन्नी सगरमाथा समाजको संयुक्त आयोजनामा नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई समेटेर एक भव्य दसैं तिहार साँझ
वन तथा भू-संरक्षण मन्त्री किरण गुरुङले कोरियाली जनताले स्वतन्त्र रूपले बाँच्न र अगाडि बढ्न पाउनुपर्ने बताउनुभएको छ । कोरियाली श्रमिक पार्टीको ६३औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी
राष्ट्रपति डा. रामवरण यादवबाट आगामी विजयादशमीका दिन टीका थाप्न इच्छुक महानुभावहरूलाई उहाँले राष्ट्रपति निवास धापासीमा टीका लगाइदिनुहुने भएको छ ।
बैतडीका एक दम्पतीले एकै डोरीमा झुन्डिएर बुधबार राति आत्महत्या गरेका छन् । बैतडी श्रीकेदार- ८ की जानकी देवी भट्ट र उनका श्रीमान् भानदेव भट्टले एकै डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट पराजित तत्व पूर्ण रुपमा ध्वस्त नभएको कारण केही व्यक्तिहरुले साम्प्रादायिक सदभावमा खलब ल्याउने खतरा बढेको बताउनु भएको छ ।
अर्थमन्त्री डा. बावुराम भट्टर्राईले जनमुक्ति सेनालाई राष्ट्रिय समायोजन गर्ने सम्बन्धमा विशेष समिति गठन गरी प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
गणतन्त्र घोषणापछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको अवसरमा शुभकामना दिनुभएको छ । भारतवाट नेपाल भ्रमणमा आउनु भएका जगतगुरु कृपालु
सात वर्षअघि लामो समयको शल्यक्रियापश्चात् टाउको छुट्याइएका जुम्ल्याहामध्येकी जीवित आठ वर्षीया जमुनालाई फेरि शल्यक्रियाका लागि सिङ्गापुर पुर्याइएको छ ।
सन् १९९७ अघि अवकास पाएका गोर्खा सैनिकहरूलाई ब्रिटेनमा बसोबासको अनुमति नभएको भन्दै गोर्खा सैनिकहरूको एउटा समूहले ब्रिटेनमा स्थायी बसोबास गर्न पाउने अधिकारका लागि दायर गरेका परिक्षण मुद्दामा विजय
‹ First < 1 2 3 4 5 6 7 > Last ›