प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' संग आज उहांको कार्यकक्ष सिंहदरबारमा नर्वेका वातावरण तथा विकास सहयोगमन्त्री एरिक सोलेहमले भेट गर्नुभएको छ ।
भारत सरकारले लिजमा लिई प्रयोग गर्दै आएको कोशी ब्यारेजको पानी निकासका
लागि ढोका नखोलिदा बढेको पानीको चापका कारण फुटेको सुनसरीको कोशी खण्डमा
निर्मित चार वटा बाँधहरुले कटान बढाएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' लाई
आज सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित ऎक समारोहमा पद तथा
गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' लाई आज अपराहृन ३ बजे पद तथा
गोपनीयताको शपथ गराउनुहुने भएको छ ।
राजधानीको गौरिघाटस्थित उप राष्ट्रपति परमानन्द झाको निवासमा सोमबार बिहान साढे सात बजे वम विष्फोट गराइएको छ ।
आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । राती १:२१ देखि लाग्ने चन्द्र ग्रहण भोलि बिहान ४:३० बजेसम्म लाग्ने छ ।
बस चालक कृष्ण खवासको हत्याको बिरोधमा एक सातादेखि बन्द पूर्वाञ्चलको यातायात बन्द फिर्ता भएको छ । सरकार र ब्यवसायीबीच आज भएको वार्तामा मृतक खवासको परिवारलाई २१ दिनभित्र
बस चालक कृष्ण भुजेलको हत्याको विरोधमा यातायात व्यवसायीहरुले गरेको बन्दका कारण सातौं दिनपनि पूर्वी नेपालको चार अञ्चलमा यातायात ठप्प रहेको छ ।
नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ आगामी सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा विशेष समारोहकाबीच लिनुहुने भएको छ ।
गोर्खा भूतपूर्व सैनिक संघ ९गेसो० ले आगामी सेप्टेम्बर १५ मा गोर्खामाथि जारी भेदभाव विरुद्ध लण्डनमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ । गत २ अगष्टमा गेसो युकेका अध्यक्ष सन्तोष थुलुङको अध्यक्षतामा अल्डरसटमा बसेको गेसो केन्द्रीय समिति तथा
संविधानसभामा शुक्रबार प्रधानमन्त्रीका लागि भएको चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ूप्रचण्डू प्रधानमन्त्रीमा बिजय भएका छन् ।
नेकपा माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुलाई समेत समावेश गरी माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको आधारमा राष्ट्रिय सरकार गठन गर्ने सहमति भएको छ ।
लगातार पाँच दिनदेखिको यातायात बन्दले गर्दा पूर्वाञ्चलको जनजीवन थप कष्टकर बन्दै गएको छ । चालक कृष्ण भुजेलको हत्याको विरोधमा यातायातकर्मीले पूर्वाञ्चलमा गरेको यातायात बन्दका कारण पूर्वाञ्चलका बासिन्दा आक्रान्त बनेका छन् ।
नेपाली आदिवासी जनजाति महासंघ यूएईले यही अगस्त १५ तारिखका दिन यूएईको को बरदुबईस्थित एभरेष्ट इन्टरनेश्नल होटलमा विश्व आदिवासी दिवस २०६५ मनाउने भएको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपालका लागि अमेरिकी राजदूत न्यानसी जे पावेलबीच भेटवार्ता भएको छ ।
अगष्ट १० तारिख आईतबारका दिन दक्षिण कोरियाको राजधानी सउलको दोंगुक युनिभर्सिटीमा एन आर एन कोरियाद्धारा आयोजित बुद्ध नेपाल प्रोजेक्टको परिचयात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
नेकपा एमालेका महासचिव झलनाथ खनालले माओवादीलाई एक्ल्याएर सहमति हुन नसक्ने बताउनुभएको छ ।
झापाबाट कतारमा आई काम गर्ने झापालीहरुको साझा संस्थाको रुपमा स्थापित प्रवासी झापाली सम्पर्क मञ्चको चौथो साधारण सभाले चुडामणि कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकार, स्वाधीन र समृद्ध नेपालको आधारु भन्ने नाराका साथ विश्व आदिवासी दिवस २०६५ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न भएको छ ।
चालक हत्याको विरोधमा पूर्वाञ्चलका यातायात मजदुरहरूले आज पनि पूर्वाञ्चल बन्द गराएका छन् ।
बेइजीङ समय अनुसार ९ तारिख बेलुका ९ बजेसम्म बेइजीङ ओलम्पिक खेलकुदमा सात वटा स्वर्ण पदकको नतिजा घोषणा गरिएको छ।
चीनको राजधानी बेइजिङमा बेइजिङ २००८ ओलम्पिकको औपचारिक समुद्घघाटन समारोह सम्पन्न भएको छ। हिजो २००८ साल, ८ महिना, ८ तारिख, ८ बजेर ८ मिनेट जाँदा बेइजिङ २००८ ओलम्पिकको औपचारिक उद्घघाटन भएको थियो।
नेपाल अडिटर्स एशोसिएशनको प्रथम राष्ट्रिय परिषद बैठक आजबाट नारायणगढमा शुरु भएको छ ।
संविधानसभा अध्यक्ष सुभावचन्द्र नेम्वाङले राष्ट्रिय सहमतिको सरकारको बिकल्प नभएको बताउनु भएको छ ।
बिगत चार दिन अघिदेखि अखिल नेपाल सुकुम्बासी संघद्धारा आब्हान गरिएको आमहड्ताल बिहिवार अपरान्हदेखि फिर्ता भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज नेकपा एमालेका पूर्व महासचिब माधबकुमार नेपालसंग भेटवार्ता गर्नुभएको छ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वाइसिएलको अर्ध-फौजी संरचना भंग गर्न निर्देशन दिनु भएको छ । माओबादी अध्यक्ष प्रचण्डले आज एक बिज्ञप्ती जारी गर्दै वाइसिएलको अर्ध-फौजी कार्यशैली तथा क्रियाकलाप नियन्त्रण गर्ने र
राष्ट्रपति डा. रामबरण यादवले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई सहमति जुटाउन थप तीन दिनको म्याद दिनुभएको छ ।
गैर आवसिय नेपालीसंघको नेपाल पर्यटन प्रवर्द्धन समितिको क्रियाकलाप अन्र्तगत कोरियाको सउल शहरस्थित दोङगुक युनिभर्सिटीको हलमा अगस्ट १० तारिख हुन गईरहेको बुद्ध नेपाल परिचयात्मक कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको जानकारिमा आएको छ ।
संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानको तोकाई क्षेत्रीय भेलाले शंकर पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तोकाई क्षेत्रीय समिति गठन गरेको छ ।
1 2 3 4 > Last ›