

नेपाली कांग्रेसले पार्टीले आधिकारिक उम्मेदवार उठाएका निर्वाचन क्षेत्रहरुका विद्रोही उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्ताहरुलाई चैत ४ गते सोमबारभित्र आधिकारिक उम्मेदवारको समर्थनमा वक्तव्य निकालेर आफ्नो उम्मेदवारी रद्द गर्न आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा पार्टी हितविपरीत जाने विद्रोही र त्यसका समर्थकर प्रस्तावकहरु ५ गतेको मितिदेखि साधारण सदस्यबाट समेत स्वतः निश्कासित हुने उल्लेख छ।
| पाठक प्रतिक्रिया | |
|
|