

नेपाली कांग्रेसको दक्षिण कोरियास्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति फेन्थेक क्षेत्र नम्बर ५ को आइतबार सम्पन्न अधिवेशनले सुरजमणि पाठकको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ ।
अधिवेशन तयारी समितिका संयोजक गोपाल भट्टले दिनुभएको जानकारीअनुसार उपाध्यक्षमा लालबहादुर बोहोरा, सचिवमा लोकनाथ बोहोरा, सहसचिवमा पुण्य सिटौला र कोषाध्यक्षमा ठाकुरप्रसाद पाठक रहनु भएको छ।
त्यसैगरी सदस्यहरुमा चक्रबहादुर केसी, केशव तिवारी, मुकेश खनाल, हेमराज खनाल, राज डंगोल र नवीनबहादुर सिंहलाई चयन गरिएको छ।
| पाठक प्रतिक्रिया | |
|
|