
नेकपा
तीन
दलको आज सिंहदरवारमा बसेको संयुक्त बैठकले सहमतिका ७ बुँदामा हस्ताक्षर गरी नयाँ सरकार गठन गर्ने निर्णय गरेका हो ।विभिन्न
मन्त्रालयलगायतका जिम्मेवारीको बाँडफाँड पारस्परिक सहमतिमा गर्ने गरी सो ७ बुँदे सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव झलनाथ खनाल र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।| पाठक प्रतिक्रिया | |
|
|