माओवादीले कब्जा गरे देखि फिर्ता गरेको समय सम्मको सरकारी आकडा अनुसार करिब २८/२९ लाखको हाराहारीमा हामीले पाउनु पर्ने चल सम्पती हाल सम्म पाउन सकिएको छैन । -सन्तोष खड्का
यसै क्षेत्रमा आफूलाई अगाडि बढाउने इच्छा रहेको रहेता पनि अचानक मोडलिङ क्षेत्रमा प्रवेश गरेपछि फिल्महरुमा अभिनय गर्ने प्रस्ताव आए र वलीउड अभिनेत्रि बन्न पुगिन् । - वलीउड, अभिनेत्रि किम शर्मा