

राष्ट्रपति डा. रामवरण यादव विजया दशमीको अवसरमा नवदुर्गा भवानी सेवा सङ्घ र अग्रवाल सेवा केन्द्रद्वारा आयोजित दुर्गा नवरात्रा महोत्सवमा सरिक हुनुभयो ।
त्यस अवसरमा राष्ट्रपति डा. यावदले दुर्गा पूजा गर्नुका साथै भारतीय कलाकारहरूद्वारा प्रस्तुत रामलीला नाटकको पनि अवलोकन गर्नुभयो ।
असोज १४ गतेदेखि सुरु भएको महोत्सवको अन्तिम दिन असोज २६ गते ६० फिट अग्लो रावणको पुत्ला दहन गरी कार्यक्रम समापन गरिने आयोजकहरु बताउंछन् ।
| पाठक प्रतिक्रिया | |
|
|