

लुक्ला जहाज दुर्घटनाको छानबिन गर्न सरकारले सहायक महान्याधिवक्ता पुष्पराज कोइरालाको नेतृत्वमा आयोग बनाएको छ ।आयोगका सदस्यमा डाक्टर रञ्जितसिंह बराल, नागेन्द्रराज घिमिरे, इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र पाईलट सुवास बराल छन् ।
आयोगलाई घटनाको अनुसन्धान गरेर प्रतिबेदन बुझाउन दुई महिनाको समय दिइएको छ ।
प्राप्त पछिल्लो जानकारीअनुसार बिमान अवतरण हुँदा पाँच हजार भिजुअबीलीटी चाहिनेमा लुक्लामा दुर्घटना हुँदा शुन्य मात्र रहेको बताइन्छ।
| पाठक प्रतिक्रिया | |
|
|