

किरात वर्कश पार्टीले पनि विभिन्न ६ सूत्रीय माग राख्दै सरकारसँग वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।
पूर्वी नेपालको पहाडी जिल्लामा सशस्त्र आन्दोलन गर्दै आएको पार्टीका सैन्य कमाण्डर बिद्रोही विवसले एक विज्ञप्ति मार्फत उक्त माग अघि सारेको हो ।
विज्ञप्तिमा गिरफ्तार आफ्नो कार्यकर्ताको विना शर्त रिहाई, पार्टी कार्यकर्ताको सुरक्षाको ग्यारेन्टी, आफुमाथि लगाएको सबै मुद्धा फिर्ता सहितको माग राखेका छन् ।
| पाठक प्रतिक्रिया |
| ganatantra vanu nai Aafno hak adikar paunu lai gantantra vanne bujhincha. I think okey everything -- I don"t have any comments.we are understand nabin NEPAL DREEM-- |
| premraj tumbapo limbu|07-Nov-2008 06:40:36 |
| पाठक प्रतिक्रिया | |
|
|