प्रवासी भेटघाट
हामी लिमबूवानकै लागि प्रवासमा पनि एक्यवद्ध हुनुपर्छ भनेर भनेका हौं । जनचेतनाको कमिले लिम्बू के हो र लिम्बूवान के हो भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ त्यसैले हामी एक आपसमा चेतनाको विकास र एकजुट हौं हामी लिम्बूवान हौं सबैले बुझनु आवश्यक छ
मनोरञ्जन
मैले आज सम्म आफ्नो मन त्यस्तो गतिविधी तिर दौडाएको छैन् । तर कहिले काही अन्य साथीहरुको नराम्रो समाचार सुन्नु पर्दा भने ज्यादै दुःख लागेर आउछ ।
साहित्य सरिता
मेरो सानो झुपडी (संस्मरण) रोशन बांनीया
हे माइला दाइ ! जीवनराज के.सी.
नयाँ वर्ष र कलम अमला अधिकारी
भावना रमा दाहाल
सपना "इश्वरी न्यौपाने"