Archive for the ‘Around The World’ category
सून बजार जोखिममा, विश्वभर सून किन्ने होडबाजी
नेपालमा सूनको किनबेच ठप्प- काठमाडौँ, भदौ २- अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य अस्वभाविक तवरले बढ्न थालेपछि नेपाली सुन बजार जोखिममा परेको छ। सुनको बढ्दो मुल्यले नेपाली सुन व्यवसायी पसल खोल्ने र लगत्तै बन्द गर्ने अवस्थामा पुगेका देखिन्छन्। सुन किन्ने मानिस पनि नहुने र व्यवसायीले सुन किन्न पनि जोखिमपूर्ण भएकाले नेपाली बजारमा सुनको किनबेच ठप्प भएको छ। [...]
छमकुमारीको सबै उपचार निशुल्क हुने
कांग्रेसद्वारा छानबिन समिति गठन- चितवन, भरतपुर क्यान्सर अस्पतालको लापरबाहीका कारण घाँटीको साटो पाठेघरको शल्यक्रिया गरिएकी छमकुमारी बोहोराको अहिलेसम्मको उपचार तथा थप शल्यक्रिया निःशुल्क हुने भएको छ। बिरामीका आफन्तको मागअनुसार अस्पताल प्रशासन यो कामका लागि तयार भएको हो। बिरामीका आफन्त तथा अस्पताल प्रशासनबीच शुक्रबार वार्ता भएको थियो। गलत शल्यक्रिया गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले माफी माग्नुपर्ने वार्ताका क्रममा बिरामीका [...]
अदालतको आदेश अस्पतालद्धारा अवज्ञा, प्रजिअबाट पनि आदेश कार्यान्वयन तर्फ बेवास्ता
बीरगंज , नारायणी उप-क्षेत्रिय अस्पताल विकास समिती बीरगंजले अदालतको आदेश पनि अवज्ञा गरेको साझा स्वास्थ्य संस्थाले जनाएको छ । साझाले पर्सा जिल्ला अदालत र पुनरावेदन अदालत समेतले अस्पतालको दक्षिणतर्फ रहेको प्रमोद फार्मेसी गैरकानूनी तवरबाट निर्माण गरिएको ठहर गर्दै पसल हटाएर घर तोड्नका लागि आदेश दिएकोमा अहिलेसम्म कार्यान्वयन नगरिएको जनाएको छ । साझाले अस्पताल विकास समितीसंग साझाको [...]
Employers: Suspend amnesty programme for illegal workers
KUALA LUMPUR: Employers and worker organisations want the Government to suspend the amnesty programme for the 1.2 million illegal workers which began yesterday. They argued that the ongoing exercise to register legal workers using the biometric system was incomplete and riddled with problems. “To carry out both exercises simultaneously was a massive task which the [...]
Biometric registration exercise process criticised
PETALING JAYA : The way in which the biometric registration of legal foreign workers is being conducted has drawn flak from the Malaysian Employers Federation (MEF) and SME Association of Malaysia. MEF executive director Shamsuddin Bardan lamented the lack of a proper system in the exercise, which has inconvenienced both employers and their foreign workers, [...]
बोइङ दुई टुक्रा भएर दुर्घटना,१६३ यात्रु सबै सकुसल
काठमाडौँ, साउन १५ (एजेन्सी)- दक्षिण अमेरिकी राष्ट्र गायनामा अवतरण गर्दैगर्दा १६३ यात्रुले भरिएको एउटा बोइङ विमान दुई टुक्रा हुने गरी दुर्घटना भएको छ। घटनामा सबै यात्रु सकुशल छन्, जसलाई सबैले ‘चमत्कार’को संज्ञा दिएका छन्। क्यारेबियन एअरलाइन्सको बोइङ ७३७ विमान न्युयोर्कबाट गायनाको जर्जटाउनस्थित चेद्दी जगन विमानस्थलमा अवतरण गर्दैगर्दा धावनमार्गबाट उछिट्टिएर दुर्घटना भएको थियो। केही यात्रुहरु दुर्घटनामा [...]
अछाममा एकजना एच.आइ भी. संक्रमित बालकको मृत्यु
टेकराज भण्डारी, अछाम अछाम जिल्लामा एक जना एच.आइ भी. संक्रमित बालकको मृत्यु भएको छ । जिल्लाको कालिकास्थान गाविस वडा नम्बर ६ का ५ वषिय पवन विक को मृत्यु भएको हो । मृतक जन्मदेखिनै एच.आइ भी. संक्रमित रहेका थिए । आमाबुवा दुबै एच.आइ भी. संक्रमित रहेका र बुवा चक्र विकको मृत्यु भैसकेको छ भने आमा लालु [...]
ओस्लोमा एक्लो युवकले ९२ जनालाई मारे
ओस्लो, नर्वेमा शुक्रबार एक युवकले गराएको बिस्फोट र गोली प्रहारका दुई घटनामा कम्तीमा ९२ जना मारिएका छन्। गोली लागेर धेरै गम्भीर घाइते भएको र अझै केही हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अधिकारीहरूले जनाएका छन्। राजधानी ओस्लोस्थित प्रधानमन्त्री कार्यालयलाई लक्षित गर्दै विस्फोट गराएपछि ती युवकले ३० किलोमिटर टाढा टापुमा रहेको युथ क्याम्प पुगी अन्धाधुन्ध गोली प्रहार गरेका [...]
डिभीको नतिजा प्रकाशित
काठमाडौं, साउन १,- अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम (डिभी) २०१२ को नतिजा प्रकाशित भएको छ। प्राविधिक गडबडीका कारण निर्धारित समयभन्दा झन्डै एक महिना ढिलो गरी नतिजा सार्वनजिक भएको हो। अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गइ डिभिको नतिजा हेर्न इन्टरनेट एक्स्प्लोररको ब्राउजरले सपोर्ट गर्ने जनाइएको छ। निवेदकले डिभी भर्दाका बखत दिइएको १६ डिजिटको कन्फर्मेशन नम्बर, नाम थर तथा [...]
श्रमिकहरुको स्वास्थ्यमा खराबी देखिए पछि कम्पनीले स्वदेश फिर्ता पठायो
नेपालमलायाखबर, पेनाङ्ग पुलाउ पेनाङ्गको वायान लेपास स्थित ENG Technology Sdn. Bhd. मा कार्यरत नेपाली नेपाली श्रमिकहरुको स्वास्थ्य परिक्षणको क्रममा चार जनाको स्वास्यमा खराबी आए देखिए पछि कम्पनीले स्वदेश फिर्ता पठाएको छ । कम्पनीले गराएको स्वास्थ्य परिक्षणको नतिजा अनुसार हेकुली-१, दाङ्ग विासी बहादुर खड्का र छायाक्षेत्र-१, सल्यान निवासी नवराज भण्डारीको पिसावमा खराबी देखीएको थियो भने परवानीपुर-७, [...]
सन्तोषको स्वास्थ्यमा पनि समस्या देखिए पछि नेपाल पिर्ता जादैछन्
नबराज बुढा ‘नबिन उदासी’, पाहाङ नेपालमलायाखबर /पाहाङ सुपरमार्केट Tunas Manja Sdn. Bhd.मा। कार्यरत सन्तोश मगरको तेस्रो वर्षको स्वास्थ्य जाच गर्ने क्रममा स्वास्थ्यमा खराबी दे्खिएको छ । कम्पनीको स्वास्थ्य परिक्षणमा उनको ब्लडमा केहि खराबी देखिएका कारण उनलाई कम्पनीले नेपाल फिर्ता पठाउन लागेको कुरा थाहा हुन आएको छ।उनलाई यही जुलाई १८ तारिख सोमबार बिहानको फ्लाइटमा नेपाल पठाउन लागेको [...]
21 killed, 141 injured as terror strikes Mumbai again
Three blasts between 6.54 p.m. and 7.05 p.m. on Wednesday rocked the crowded areas of Mumbai, killing 21 persons and injuring 141 others. The most powerful one, suspected to have been set off by an IED (improvised explosive device), occurred at Zaveri Bazaar in south Mumbai, a congested part of the city, the second at [...]
बैधानिक बन्ने अवसर अनिश्चतकालीन बन्द
क्वालालम्पुर । मलेसियामा अबैधानिक श्रमिकहरुकोलागि ल्याइएको एक कार्यक्रम बैधानिक हौ वा घर र्फक योजना अनिश्चतकालीन बन्द गरिएको मलेसियाका गृहमन्त्रीलाई उद्धृत गर्दै स्थानीय पत्रिका दि स्टारले जनाएको छ । Registration of illegals nationwide put off for now KUALA LUMPUR: The registration of illegal foreign workers nationwide ahead of an amnesty exercise has been shelved indefinitely until [...]
हड्डी क्यान्सरको दुर्लभ शल्यक्रिया वीर अस्पतालमा
काठमाडौं, असार २४-घुँडासँग जोडिएको नलीहाडको माथिल्लो भागमा रहेको क्यान्सर उपचारमा विश्वमै दुर्लभ शल्यक्रिया बिहीबार वीर अस्पतालमा सफल भएको छ। गोरखा ध्याच्चोकका १२ वर्षे विक्रम गुरुङको क्यान्सर भएको हड्डीको भागलाई बाहिर निकालेर रेडियोविकिरणले सेकाई किटाणु मारेर फेरि त्यही ठाउँमा जोडिएको छ। यस्तो शल्यक्रिया यसअघि इन्डोनेसियामा मात्रै भएको थियो। वीरका वरिष्ठ अर्थोसर्जन डा. अशोक बज्राचार्य नेतृत्वको चिकित्सक [...]
मलेसियामा बैधानिक बन्ने अवसर १८ जुलाई सम्म सर्यो
क्वालालम्पुर, रुसाहाङ चेम्जोङ । जुलाई ११ देखि शुरु हुने भनिएको मलेसिया सरकारले अबैधानिकहरुका लागि ल्याएको बैधानिक बन वा घर र्फक (P6) कार्यक्रम एक हप्ताको लागि अर्थात जुलाई १८ सोमबार सम्मलाई सरेको छ । अवैधानिक विदेशी कामदारहरुलाई वैधानिक बनाई काम लगाउने वा घर र्फकन मौका दिने कार्यका लागि औंठा छाप सहित लगत संकलन गर्ने र दर्ता [...]





















