Archive for the ‘Health’ category
छमकुमारीको सबै उपचार निशुल्क हुने
कांग्रेसद्वारा छानबिन समिति गठन- चितवन, भरतपुर क्यान्सर अस्पतालको लापरबाहीका कारण घाँटीको साटो पाठेघरको शल्यक्रिया गरिएकी छमकुमारी बोहोराको अहिलेसम्मको उपचार तथा थप शल्यक्रिया निःशुल्क हुने भएको छ। बिरामीका आफन्तको मागअनुसार अस्पताल प्रशासन यो कामका लागि तयार भएको हो। बिरामीका आफन्त तथा अस्पताल प्रशासनबीच शुक्रबार वार्ता भएको थियो। गलत शल्यक्रिया गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले माफी माग्नुपर्ने वार्ताका क्रममा बिरामीका [...]
अदालतको आदेश अस्पतालद्धारा अवज्ञा, प्रजिअबाट पनि आदेश कार्यान्वयन तर्फ बेवास्ता
बीरगंज , नारायणी उप-क्षेत्रिय अस्पताल विकास समिती बीरगंजले अदालतको आदेश पनि अवज्ञा गरेको साझा स्वास्थ्य संस्थाले जनाएको छ । साझाले पर्सा जिल्ला अदालत र पुनरावेदन अदालत समेतले अस्पतालको दक्षिणतर्फ रहेको प्रमोद फार्मेसी गैरकानूनी तवरबाट निर्माण गरिएको ठहर गर्दै पसल हटाएर घर तोड्नका लागि आदेश दिएकोमा अहिलेसम्म कार्यान्वयन नगरिएको जनाएको छ । साझाले अस्पताल विकास समितीसंग साझाको [...]
अछाममा एकजना एच.आइ भी. संक्रमित बालकको मृत्यु
टेकराज भण्डारी, अछाम अछाम जिल्लामा एक जना एच.आइ भी. संक्रमित बालकको मृत्यु भएको छ । जिल्लाको कालिकास्थान गाविस वडा नम्बर ६ का ५ वषिय पवन विक को मृत्यु भएको हो । मृतक जन्मदेखिनै एच.आइ भी. संक्रमित रहेका थिए । आमाबुवा दुबै एच.आइ भी. संक्रमित रहेका र बुवा चक्र विकको मृत्यु भैसकेको छ भने आमा लालु [...]
श्रमिकहरुको स्वास्थ्यमा खराबी देखिए पछि कम्पनीले स्वदेश फिर्ता पठायो
नेपालमलायाखबर, पेनाङ्ग पुलाउ पेनाङ्गको वायान लेपास स्थित ENG Technology Sdn. Bhd. मा कार्यरत नेपाली नेपाली श्रमिकहरुको स्वास्थ्य परिक्षणको क्रममा चार जनाको स्वास्यमा खराबी आए देखिए पछि कम्पनीले स्वदेश फिर्ता पठाएको छ । कम्पनीले गराएको स्वास्थ्य परिक्षणको नतिजा अनुसार हेकुली-१, दाङ्ग विासी बहादुर खड्का र छायाक्षेत्र-१, सल्यान निवासी नवराज भण्डारीको पिसावमा खराबी देखीएको थियो भने परवानीपुर-७, [...]
सन्तोषको स्वास्थ्यमा पनि समस्या देखिए पछि नेपाल पिर्ता जादैछन्
नबराज बुढा ‘नबिन उदासी’, पाहाङ नेपालमलायाखबर /पाहाङ सुपरमार्केट Tunas Manja Sdn. Bhd.मा। कार्यरत सन्तोश मगरको तेस्रो वर्षको स्वास्थ्य जाच गर्ने क्रममा स्वास्थ्यमा खराबी दे्खिएको छ । कम्पनीको स्वास्थ्य परिक्षणमा उनको ब्लडमा केहि खराबी देखिएका कारण उनलाई कम्पनीले नेपाल फिर्ता पठाउन लागेको कुरा थाहा हुन आएको छ।उनलाई यही जुलाई १८ तारिख सोमबार बिहानको फ्लाइटमा नेपाल पठाउन लागेको [...]
हड्डी क्यान्सरको दुर्लभ शल्यक्रिया वीर अस्पतालमा
काठमाडौं, असार २४-घुँडासँग जोडिएको नलीहाडको माथिल्लो भागमा रहेको क्यान्सर उपचारमा विश्वमै दुर्लभ शल्यक्रिया बिहीबार वीर अस्पतालमा सफल भएको छ। गोरखा ध्याच्चोकका १२ वर्षे विक्रम गुरुङको क्यान्सर भएको हड्डीको भागलाई बाहिर निकालेर रेडियोविकिरणले सेकाई किटाणु मारेर फेरि त्यही ठाउँमा जोडिएको छ। यस्तो शल्यक्रिया यसअघि इन्डोनेसियामा मात्रै भएको थियो। वीरका वरिष्ठ अर्थोसर्जन डा. अशोक बज्राचार्य नेतृत्वको चिकित्सक [...]
लामखुट्टेको लार्भा र प्युपा मार्न सात सयको टोली परिचालन
चितवन, चितवनका बजारमा डेङ्गे सार्ने लामखुट्टेको लार्भा र प्युपा खोजेर मार्ने अभियान नै थालिएको छ। लामखुट्टे खोज्न टोल विकास संस्थाका प्रतिनिधि, महिला स्वयमसेवी, प्रहरी, विद्यार्थी र स्थानीय गरी ७ सयको टोली नै भरतपुर र रत्ननगरका टोलटोलमा परिचालन गरिएको छ। भरतपुर नगरपालिकामा २ सय ६६ र रत्ननगर नगरपालिकामा १ सय ६० जना स्वयमसेवी परिचालन गरिएको जिल्ला [...]
उपचारका लागि आर्थिक सहयोग गर्न सरकारसग आग्रह
काठमाडौँ । को ऐतिहासिक जनआन्दोलन-२ का घाइते बनेपाका मुकेश कायस्थका आमा बुवाले उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन सरकारसाग आग्रह गरेका छन् । चिकित्सकहरूले मुकेशलाई निरन्तर फिजियोथेरापी गराउनुपर्ने बताएपछि मुकेशका आमा बुवाले घरैमा फिजियोथेरापी उपचारको व्यवस्था मिलाईदिन सरकारलाई अनुरोध गरेका हुन् । काठमाडौँको सोल्डीमोडमा रहेको स्पार्क हेल्थ होममा फिजियोथेरापीको उपचार गराईरहेको मुकेशलाई चिकित्सकहरूले घरैमा फिजियोथेरापी [...]
रगतको अभाव काम गर्न विभिन्न कार्यक्रम सञ्चालन
परासी । नवलपरासीमा रगतको अभाव हुन थालेपछि ब्लड डोनर एसोसिसनले जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । एशोसीएसनले रगत सङ्कलनसहित विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । रेडक्रस सोसाईटी शाखा र एसोशिसनको सहकार्यमा विरामीलाई आवश्यकता अनुसार रगत तत्काल उपलब्ध गराउने व्यवस्था मिलाईएको एसेासीएसनका सचिव अमृत सिंह जिसीले जानकारी दिए । Related posts:डेङ्गुबिरुद्ध [...]
आइतबार विश्व मधुमेह दिवस
काठमाडौं । आइतबार विश्व मधुमेह दिवस । “मधुमेहलाई अहिले नै नियन्त्रण गरौा” भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइादैछ । मधुमेहको सङ्क्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्षको नोभेम्वर १४ तारिखलाई मधुमेह दिवसको रुपमा मनाइादै आएको छ । विश्वमा हरेक वर्ष ७० लाख मधुमेहका नयाा रोगी थपिने गरेको अनुमान छ । मधुमेहको [...]
डेङ्गुबिरुद्ध चितवनमा अभियान
चितवन । डेङ्गु रोग नियन्त्रणका लागि नेपाली सेनाले शनिबार चितवनमा घरदैलो अभियान गर्दैछ । लामो समयदेखि फैलिएको डेङ्गुले महामारीको रुप लिन थालेपछि नेपाली सेना, जिल्ला स्वास्थ्य कार्यालय चितवनलगायत विभिन्न सङ्घ सास्थाहरूले अभियान सञ्चालन गर्न लागेका हुन् । अभियानले लामखुट्टेको वासस्थान पहिचानगरी वासस्थान र लामखुट्टे नष्ट गर्न लागेको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । डेङ्गुका [...]
Mosquito trial set to reduce dengue infection in Malaysia
Scientists released sterile male mosquitoes in the Cayman Islands as a new way of controlling the cases of dengue fever. The Oxford-based company Oxitec released the mosquitoes into the wild three times a week in a 40-acre plot of land. Four months into the six-month trial, the mosquito population decreased by 80 percent when compared [...]
स्वास्थ्यकेन्द्र निर्माणमा ढिलाई हुादा सेवाग्राही प्रभावित
जाजरकोट । जाजरकोटको उत्तरपूर्वी बारेकोट क्षेत्रको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणमा ढिलाई हुादा त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । ठेकेदारले लापरबाही गरी तोकेको समय भित्र भवन निर्माण कार्य पुरा नगर्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । आफ्नो भवन नहुादा स्वास्थ्य केन्द्र भाडाको भवनमा सञ्चालनमा रहेको छ । भाडामा लिएको घर साँगुरो भएकाले बिरामी [...]
राजधानीका दुई अस्पतालको निरीक्षण गर्न निर्देशन
काठमाडौँ । व्यवस्थापिका संसद महिला बालबालिका र समाज कल्याण समितिको आज बसेको बैठकले सरकारको तर्फबाट डेंगु रोग नियन्त्रणका सम्बन्धमा भइरहेका व्यवस्था बारे भोलि राजधानीको दुई वटा अस्पतालमा निरीक्षण गर्न अनुगमन टोलिलाई निर्देशन दिएको छ । समितिले विर अस्पताल र टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका डेंगु बिरामीहरुको उपचारको सम्बन्धमा सरकारले गरिरहेको [...]
कण्डम दिवसको अवसरमा सीमामा चेतनामुलक कार्यक्रम
बााके । १६ औा राष्ट्रिय कण्डम दिवसको अवसरमा एचआइभीको क्षेत्रमा क्रियाशिल बााकेका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसास्थाहरूले आइतबारदेखि नेपाल-भारत सीमा नाकामा सचेतनामुलक कार्यक्रम सुरु गरेका छन् । पााच दिनसम्म बिहान ७:०० बजेदेखि सााझ ५:०० बजेसम्म सचेतना कार्यक्रम गरिने जिल्ला एड्स समन्वय समिति बााकेका सायोजक गङ्गाराम वुढाथोकीले जानकारी दिए । भारतबाट कमाईगरी फर्किनेहरूलाई एचआइभीका बारेमा सचेत [...]




















