Archive for the ‘Education’ category
फेसबुकजस्तै नमस्तेमित्र डट कम
काठमाडौं, -विश्वभर लोकप्रिय इन्टरनेट सामाजिक सञ्जाल फेसबुकजस्तै नेपाली वेबसाइट तयार भएको छ। ‘नमस्तेमित्र डट कम’ नामको यो साइट अहिले परीक्षण भइरहेको छ। ‘फेसबुक नेपालमा सबैभन्दा बढी हेरिने इन्टरनेट सामाजिक सञ्जाल भएको छ,’ युरोपेली राष्ट्र बेल्जियमबाट सञ्चालित नमस्तेमित्रका सञ्चालक नेपालका सुदर्शन सिंखडाका अनुसार ‘इन्टरनेट सामाजिक सञ्जालमा पनि नेपालीपन आओस् भनेर सुरु गरेका हौं।’ उनका अनुसार नमस्तेमित्रमा [...]
आज गाईजात्रा
भक्तपुर, आठ रात दिनसम्म मनाई गाईजात्रा आइतबारबाट सुरु हुँदैछ । भक्तपुका नेवार समुदाय गठेमंगलदेखि गाईजात्राको तयारीमा लागेका थिए । अन्य भन्दा फरक नाचका रूपमा लिइने घिन्ताङघिसी नाच्दै भक्तपुरवासीले गाईजात्रा पर्व मनाउँछन् । अन्य स्थानमा भन्दा भक्तपुरको गाईजात्राको रोचक पक्ष सबै मिलेर टोलटोलमा घिन्ताङघिसी नाच्नु हो । नाच हेर्न ललितपुर, काठमाडांै, बनेपा र साखुका सर्वसाधरणसमेत आउछन् [...]
युद्धभन्दा मुस्किल एसएलसी !
वीरगन्ज, साउन २४- ‘बरु भारत-पाकिस्तान युद्ध (सन् १९७१) को तयारी त्यति कठिन लागेको थिएन,’ सोमबार अंग्रेजी विषयको पूरक एसएलसी दिएपछि पर्सा, ठोरीका ६६ वर्षे आशबहादुर गुरुङले सुनाए, ‘त्योभन्दा मुस्किल अहिले भोग्दै छु।’ सन् १९६५ मा आसाम राइफलमा भर्ती भएका गुरुङले त्यतिबेलाको युद्ध दुई देशबीचको प्रतिष्ठासँग जोडिएको तर अहिलेको परीक्षा आत्म स्वाभिमानसँग जोडिएको सुनाए। ‘अंग्रेजी र [...]
नर्सिङ कलेजले बढाएका शुल्क लिन नपाउने, आज रोकिएको परीक्षा पर्सि
सानोठिमी (भक्तपुर),सिटिइभिटीअन्तर्गतका शैक्षिक संस्थाले बढाएका शुल्क हाललाई लिन नपाउने भएका छन्। यही विषयमा सहमति भएपछि नर्सिङको आज रोकिएको प्रवेश परीक्षा पर्सि लिइने सहमति भएको छ। नर्सिङको भोलिको प्रवेश परीक्षा भने यथावत् हुने जानकारी पनि दिइएको छ। सिटिइभिटी र आफूहरुबीच यस्तो सम्झौता भएको जानकारी अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले दिए। नर्सिङ कलेजले बढाएका शुल्क खारेज हुनुपर्ने भन्दै [...]
विद्यालयमा एउटा पनि दरबन्दी शिक्षक नहुादा समस्या
सुर्खेत घाटगाउा-७ मा रहेको ज्ञानोदय प्राथमिक विद्यालयमा एउटा पनि दरबन्दी शिक्षक नहुादा समस्या भएको छ । २०६५ गतेदेखि पठनपाठन शुरु गरेको विद्यालयमा अहिले तीन जना नीजि स्रोतका शिक्षकहरु मात्र रहेका छन् । अहिले विद्यालयमा तीन कक्षासम्म पढाइ हुादै आएको छ ।विद्यालय शुरुवातको क्रममा एक सय जना विद्यार्थी रहेकामा अहिले साढे एक सय जना भएका विद्यालय [...]
मिनी स्कर्ट, मोबाइल र मोटरसाइकल उच्च माविमा प्रतिबन्धित
पोखरा, असार ७- अब मिनी स्कर्ट लगाउने, कक्षा कोठामा मोबाइल लैजाने र मोटरसाइकल हुइँक्याउने दिन गए। निजी उच्च माध्यामिक विद्यालय संघ (हिसान) कास्कीमा ले मातहतका दुई दर्जन उच्च माविमा यी तीनै कुरामा प्रतिबन्ध लगाएको छ। उच्छृंखलता र यौन विकृतिका कारण ग्याङ्फाइट बढेपछि छात्राले छोटा स्कर्ट लगाउन नपाउने गरी प्रतिबन्ध लगाइएको हिसानले जनाएको छ। यस्तै, विद्यार्थीका [...]
एसएलसीको नतिजा सार्वजनिक, नियमिततर्फ ५५.५ प्रतिशत र एक्जेम्टेडतर्फ १७.३ प्रतिशत उत्तीर्ण
काठमाडौ, परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आज प्रवेशिका परीक्षा अर्थात एसएलसी २०६७ को नजिता सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नियमितर्फ ५५ दशमलव ५ प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन । गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो । यसैगरी यसवर्ष आंशिकतर्फ १७ दशमलव ३० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । यो पनि गतवर्षको भन्दा [...]
प्राइभेट एसएलसी व्यवस्था हट्यो
काठमाडौं, जेठ २0- सरकारले यस वर्षदेखि प्राइभेट टेष्ट रएसएलसी परीक्षा दिने व्यवस्था हटाएको छ। शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी प्राइभेट टेष्टरएसएलसी हटाएर खुला विद्यालयबाट मात्रै परीक्षामा सामेल हुने व्यवस्था गरेको जनाएको छ। नयाँ नियमावलीअनुसार यसअघि जिल्ला शिक्षा कार्यालयमा फाराम भरेर एसएलसीमा सहभागी हुनपाउने व्यवस्था खारेज गरी प्राइभेट विद्यार्थीले खुला विद्यालयबाट सहभागी हुनुपर्नेछ। विगतमा कक्षा [...]
वेलायतको नयाँ नियमले २५ हजार नेपाली प्रभावित हुने
लन्डन, चैत १९ – वेलायत सरकारले २१ अप्रिलदेखि लागू गर्न लागेको नयाँ नियमले करिब १५ हजार विद्यार्थी र तिनका १० हजार ुडिपेन्डेन्टु प्रभावित हुने भएका छन्। नयाँ नियमले विद्यार्थी तथा तिनका ुडिपेन्डेन्टुलाई काम गर्न रोक लगाउनेछ। ३१ मार्चमा आएको नियमले अध्ययन सकेपछि व्यवसाय गर्ने अधिकार भने दिनेछ। मार्च २२ मा बेलायती गृहमन्त्री टेरेसाले विद्यार्थी एवं [...]
एसएलसीमा चोर्न नदेउ भन्दा हुम्लाका जिशिअमाथि आक्रमण
जुम्ला, चैत १०- बिहीबारबाट सुरु भएको एसएलसी परीक्षामा चोर्न नदिनू भनेर निरीक्षकहरुलाई निर्देशन दिएका कारण हुम्लाका जिल्ला शिक्षा अधिकारी धर्मजीत शाहीमाथि आक्रमण भएको छ। बुधबार दिउसो सबै निर्देशकलाई यस्तो निर्देशन दिएका शाहीलाई राति ३ दर्जनभन्दा बढी विद्यार्थी र अभिभावकले घरमै गएर आक्रमण गरेका हुन्। शिक्षा अधिकारी शाहीले राति १२ बजेसम्म घरमा ढुङ्गामुढा प्रहार भएको र [...]
शिक्षक-शिक्षिका जन्ती गएपछि विद्यालय बन्द
धादिङ०, विद्यालयको पढाइ बढी हुने र परीक्षाको तयारीमा रहेको बेला शिक्षक-शिक्षिकाहरु जन्ती गएका कारण मध्यधादिङको एक विद्यालय बन्द भएको छ। शिक्षक-शिक्षिकाहरु जन्ती गएका कारण ढोला गाउँ विकास समितिस्थित कालिका माध्यमिक विद्यालयमामा बिहीबार पठनपाठन बन्द भएको हो। विद्यालयमा पठन-पाठन ठप्प रह्यो। कारण हो विद्यालयका शिक्षक भरत दुवाडीको विवाह। शिक्षकहरु सबै जन्त गएपछि विद्यालय बन्द हुँदा आफूहरु [...]
Space shuttle seen from above
On Thursday, the space shuttle Discovery blasted into space for its final mission. People around the world watched the liftoff, but only a lucky few got to see the shuttle from the skies. Passengers on a flight from Orlando, Florida to Richmond, Virginia were treated to an unexpected kind of entertainment when they saw the [...]
साकेला सिलीको रमाइलोमा मनाइयो उधौली
साकेला सिलीको रमाइलोमा मनाइयो उधौली राजेश चामलिङ राई काठमाडौँ, पुस महिनाको जाडोमा पनि असिनपसिन हुँदै गोलाकार भएर नाचिरहेका दर्जनौँ किशोरलाई अधिवक्ता लोकप्रीय सुनुवार जाँड खान अनुरोध गरिरहनुभएको थियो । भर्खर किशोरावस्थामा प्रवेश गरेका जस्ता देखिने बबिता सुनुवारले सुरूप्प जाँड खाँदै भन्नुभयो- कस्तो पीरो पो हुँदो रहेछ १ मङ्गलबार सुरु भएको किराँतहरूको महान् चाड उधौली मनाउन [...]
S.Africa Telkom: no liabilities from Nigeria exit
OHANNESBURG, South Africa’s Telkom does not expect any liabilities as a result of exiting its Nigerian mobile phone business, its acting chief executive said on Monday. Jeffrey Hedberg made the comment during a conference call with reporters. Telkom, Africa’s largest fixed-line operator, said on Monday it would exit its struggling Nigerian mobile business. -Reuters var [...]
प्रहरी दमनको विरोधमा सम्पूर्ण सरकारी विद्यालयहरू बन्द
बारा । प्रहरी दमनको विरोधमा बारामा आज सम्पूर्ण सरकारी विद्यालयहरूमा पठन-पाठन ठप्प रहेको छ । सुरक्षाको माग गर्दै हिजो जिल्ला प्रशासन कार्यालय घेराउ गर्न गएका शिक्षकहरू माथि प्रहरीले लाठी चार्ज गरेको विरोधमा नेपाल शिक्षक युनियन बाराले आज जिल्लाका सम्पूर्ण सरकारी प्रावि, निमावि, मावि र उच्च माविमा पठन पाठन ठप्प पारेको हो । हिजो प्रहरीले गरेको [...]




















