Archive for the ‘Culture’ category
आज गाईजात्रा
भक्तपुर, आठ रात दिनसम्म मनाई गाईजात्रा आइतबारबाट सुरु हुँदैछ । भक्तपुका नेवार समुदाय गठेमंगलदेखि गाईजात्राको तयारीमा लागेका थिए । अन्य भन्दा फरक नाचका रूपमा लिइने घिन्ताङघिसी नाच्दै भक्तपुरवासीले गाईजात्रा पर्व मनाउँछन् । अन्य स्थानमा भन्दा भक्तपुरको गाईजात्राको रोचक पक्ष सबै मिलेर टोलटोलमा घिन्ताङघिसी नाच्नु हो । नाच हेर्न ललितपुर, काठमाडांै, बनेपा र साखुका सर्वसाधरणसमेत आउछन् [...]
साकेला सिलीको रमाइलोमा मनाइयो उधौली
साकेला सिलीको रमाइलोमा मनाइयो उधौली राजेश चामलिङ राई काठमाडौँ, पुस महिनाको जाडोमा पनि असिनपसिन हुँदै गोलाकार भएर नाचिरहेका दर्जनौँ किशोरलाई अधिवक्ता लोकप्रीय सुनुवार जाँड खान अनुरोध गरिरहनुभएको थियो । भर्खर किशोरावस्थामा प्रवेश गरेका जस्ता देखिने बबिता सुनुवारले सुरूप्प जाँड खाँदै भन्नुभयो- कस्तो पीरो पो हुँदो रहेछ १ मङ्गलबार सुरु भएको किराँतहरूको महान् चाड उधौली मनाउन [...]




















