|
Written by क्वालालम्पुर
|
|
Wednesday, 01 July 2009 17:27 |
|
क्वालालम्पुर कोतारायास्थित युनिक एक्स्चेन्ज रेमिटको हलमा गत २८ जुन २००९ आइतबारका दिन किरात याक्थुङ चुम्लुङ, मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले अध्यक्ष कृष्ण आङदेम्बे, उपाध्यक्ष बाल मेन्याङबो, राज कुमार चेम्जोङ, सचिव रुसाहाङ चेम्जोङ, सहसचवि पेशल मावुहाङ, कोषाध्यक्ष इन्द्र लुङफुङवा र सदस्यहरु देवेन्द्र खापुङ, दिल कुमार केरुङ, धनकुमार वेघा, सन्तोष इजम र धनसेर वेघा रहेका छन् ।
|
|
Read more...
|
|
|
Written by क्वालालम्पुर
|
|
Wednesday, 01 July 2009 10:42 |
|
नेपाल पत्रकार महासंघ सम्पर्क शाखा मलेसिया र यहाास्थित नेपाली राजदुत डा. ऋषिराज अधिकारीबीच मंगलबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघ शाखाको टोलीबीच भएको उक्त कार्यक्रममा यहाास्थित नेपाली पत्रकारिता र यसको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । छलफलमा राजदुत डा. अधिकारीले प्रथमपटक निर्वाचित महासंघको कार्यसमितीलाई विशेष धन्यावाद दिए ।
|
|
Read more...
|
|
Written by जोहोरबारु
|
|
Monday, 22 June 2009 18:39 |
|
पाल्पा जिल्लाबाट कामको सिलसिलामा मलेसिया आएका पाल्पालीहरुको मलेपसियाको जोहोरमा क्षेत्रीय समितिको गठन गरेको छ । पाल्पा मलेसिया सम्पर्क समाजका अध्यक्ष पदम रानाको उपस्थितिमा सम्पन्न उक्त भेलामा ऋषिराम खनालको अध्यक्षमा ११ सदस्यस्यीय समिति गठन गरिएको छ ।
|
|
Read more...
|
|
Written by क्वालालम्पुर
|
|
Monday, 22 June 2009 18:22 |
|
साहित्यकार रुवेन पुनको गीत संग्रह आशुले भिजेको चिट्ठी आइतबार क्वालालम्पूरमा विमोचन भएको छ । वरिष्ठ साहित्यकार मनि राई गोठाले र नेपाल पत्रकार महासंघ मलेसियाका अध्यक्ष विपिन राईको हातबाट विमोचन गरिएको थियो ।
|
|
Read more...
|
|
Written by क्वालालम्पुर, डिबी संर्घष ।
|
|
Monday, 22 June 2009 09:47 |
|
आइतबर, जुन २१ क्वालालम्पुरस्थित बसेको नेपाल प्रगतिशिल श्रमिक मोर्चाको एक बृहत भेलाले विगतमा गठित साहआलाम क्षेत्रिय कमिटीलाई विघटन गर्दै समग्र सेलेङगर राज्य समिति निर्माण गरेको छ । सेलेगर राज्यको विभिन्न ठाउंहरुलाई समेटी कमिटी गठन गरिएको हो । विभिन्न स्थानमा कार्यरत क्रान्तिकारी श्रमिकहरु मोर्चामा समेटिएका छन् ।
|
|
Read more...
|
|
Written by . रमेश लम्साल
|
|
Sunday, 21 June 2009 21:05 |
|
२०६७ जेठ १४ भित्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने उद्देश्यका साथ गठन भएको संविधानसभाले आÏनो उमेरको आधी भाग पूरा गरिसकेको छ । संविधान निर्माणको लक्ष्यसहितको एक वर्ष त्यति उपलब्धिमूलक नबेनेको चर्चा चलिरहेको बेला निर्धारित समयमै संविधान बन्ला कि नबन्ला भन्ने अर्को आशंका पनि त्यत्तिकै मात्रामा फैलिएको छ ।
|
|
Read more...
|
|
Written by पुष्पराज आचार्य
|
|
Sunday, 21 June 2009 21:02 |
|
अमेरिकाले आÏनो आर्थिक साम्राज्य विश्वभर फैलाइसकेको भए पनि राजनीति र सामरिक साम्राज्य फैलाउन उसले विभिन्न हतकण्डाहरू अपनाउादै आएको छ । ल्याटिन अमेरिकी देशहरूमा बढ्दै गएको समाजवादीकरण र त्यहााको नेतृत्वको अमेरिकाविरोधी नीति र गठवन्धनका कारण त्यस क्षेत्रमा अमेरिकी साम्राज्यवादी नीति प्रायः असफल भइसकेको छ ।
|
|
Read more...
|
|
Written by काठमाडौं
|
|
Sunday, 21 June 2009 21:00 |
|
'हाम्रो पार्टीको उमेदवारको हत्यारालाई जुनसुकै हालतमा पनि कारबाही गरिन्छ'- तत्कालीन एमालेका महासचिव एवं वर्तमान सरकारका प्रधानमन्त्री माधव नेपालले ऋषिप्रसाद शर्माको हत्या भएको दोस्रो दिन चैत २७ गते राजधानीको एक कार्यक्रममा भाषण गरेका थिए । वर्तमान महासचिव ईश्वर पोखरेलले पनि 'नेपालकै शब्दमा शर्माको हत्यारा पूर्णबहादुर खड्का नै हुन्' भनेर नामै किटान गरेर भाषण गरका थिए भने एमालेका मुखपत्रहरूले हत्यारा पूर्णबहादुर खड्का नै हुन् भनेर ठूलाठूला अक्षरमा समाचार समेत छापेका थिए ।
|
|
Read more...
|
|
Written by मानसिंह बि.क
|
|
Sunday, 21 June 2009 20:57 |
|
अबिराम 'जनता जिन्दावाद !' भन्दै आएका जनवादी गायक जेबी टुहुरे अहिले झनै खटेका छन् माओवादीमा प्रवेश गरेर । उनको तत्कालको उदेश्य क्रान्तिकारी कम्युनिष्टहरूलाई एकै ठाँउमा जम्मा गर्नु हो । अनि दीर्घकालीन उदेश्यचाहिा नेपाली क्रान्तिलाई पूर्णतामा लैजानु । सर्वहारावर्गको गीत गाँउँदै नेकपा -एमाले)मा झण्डै चार दशकभन्दा लामो समय बिताएका टुहुरेले एमाले नेतृत्वमा राजनीतिक इमान्दारीता नदेखिएको कारण माओवादीमा निस्वार्थ प्रवेश गरेको बताए ।
|
|
Read more...
|
|
Written by काठमाडौं
|
|
Sunday, 21 June 2009 20:14 |
|
आÏना कार्यकर्ता राजेन्द्र फुायाल हत्याकाण्डको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गर्दै एकीकृत नेकपा -माओवादी) जिल्ला संगठन समिति काठमाडौंले बुधबार सिंहदरबारमा धर्ना दिएको छ । राज्यले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनु पर्ने माग गर्दैर् माओवादीले बिहान दस बजेदेखि दुई घण्टा सिंहदरबार दक्षिणढोकामा धर्ना दिएको हो ।
|
|
Read more...
|
|
Written by काठमाडौं
|
|
Sunday, 21 June 2009 20:11 |
|
नियमित स्वास्थ्य परीक्षणको नाममा दिल्ली भ्रमणमा गएका एमाले नेता खड्गप्रसाद ओली त्यहाा पुगेर राजनीतिक खिचडी पकाउन थालेका छन् । आÏनो दलका अध्यक्षलाई वास्ता नगरेता पनि दिल्ली भ्रमणमा जानुपूर्व ओलीले गिरिजाप्रसाद कोइराला तथा सूर्यबहादुर थापासाग भने भेट गरेका थिए । हालसम्म ओलीले भारतका विदेश सचिव एसएस मेनन, विदेश मन्त्री एसएस कृष्ण, विपक्षी दलका नेता लालकृष्ण आडवाणीसाग भेट गरिसकेका छन् । भेटमा भारतीय पक्षले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा आक्रोस पोखेका थिए ।
|
|
Read more...
|
|
Written by काठमाडौं
|
|
Sunday, 21 June 2009 20:08 |
|
लोकतन्त्र र राष्ट्रियतामाथि चौतर्फी प्रहार भइरहेको बेला बसिरहेको माओवादीको पोलिटब्युरो बैठकले मुलुकलाई अग्रगमनको नयाा खुटकिलोमा पुर्याउन नयाा निर्णय गर्ने भएको छ ।
|
|
Read more...
|
|
Written by काठमाडौं
|
|
Saturday, 20 June 2009 20:26 |
|
आÏना कार्यकर्ता राजेन्द्र फुायाल हत्याकाण्डको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गर्दै एकीकृत नेकपा -माओवादी) जिल्ला संगठन समिति काठमाडौंले बुधबार सिंहदरबारमा धर्ना दिएको छ । राज्यले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनु पर्ने माग गर्दैर् माओवादीले बिहान दस बजेदेखि दुई घण्टा सिंहदरबार दक्षिणढोकामा धर्ना दिएको हो ।
|
|
Read more...
|
|
Written by काठमाडौं
|
|
Saturday, 20 June 2009 20:19 |
|
जेठ ६ गते हुन गइरहेको संसदीय दलका नेताको निर्वाचनमा उम्मेदवार बन्ने कांग्रेसी नेताहरू को कति पानीमा छन् भन्ने प्रमाणित हुने भएको छ । हालसम्म संसदीय दलको नेताको लागि हुने निर्वाचनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केबी गुरुङले उम्मेदवारी दिने निर्णय गरेका छन् । उल्लेखित तीनबाहेक चौथो पदबाट समेत उम्मेदवारी दिने तयारी भएको छ । यसैको पक्षले कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा निर्णय भइसकेको छैन ।
|
|
Read more...
|
|
Written by झापा, गणेश थापा, सशस्त्र प्रहरी सहायक निरीक्षक
|
|
Saturday, 20 June 2009 20:17 |
|
सशस्त्र प्रहरी बल पाथिभरा गण झापाबाट खटिएको एपीएफ टोलीले अवैध चोरीपैठारीको करीव ५३ हजार रुपैयाा बराबरको रसायनिक मल तथा खाद्यान्न बरामद गरेको छ । भन्सार छली अबैध रुपले चोरीपैठारी गरी ल्याइएको उक्त सामान एपीएफ टोलीले झापा जिल्लाको लखनपुर गाविस १ स्थित पाथिभरा चोकबाट हिजो बरामद गरेको हो । एपीएफ टोलीले अबैध चोरीपैठारीको उक्त सामान हिजै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कााकडभिट्टामा बुझाएको छ ।
|
|
Read more...
|
|
Written by महोत्तरी,गणेश थापा, सशस्त्र प्रहरी सहायक निरीक्षक
|
|
Saturday, 20 June 2009 20:15 |
|
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट भिट्टामोडबाट खटिएको एपीएफ टोलीले अवैध कटुवा पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ बस्ने सुनिल मिश्र र भारतको सितामणी घर बताउने बब्लु झा रहेका छन् । उनीहरुलाई एपीएफ टोलीले महोत्तरीको सीमावेरियर इलाकाबाट एकथान कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित हिजोसाझ पक्राउ गरेको हो ।
|
|
Read more...
|
|
Written by काठमाडौं,अजय छतकुली, सशस्त्र प्रहरी नायव उपरीक्षक
|
|
Wednesday, 17 June 2009 20:14 |
|
सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोकस्वयम्भुमा संचालित सि.सं. १७ विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ऋषभदेव भट्टराईले उक्त तालिमको आज आयोजित अन्तिम प्रवचन कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
|
|
Read more...
|
|
|
|
|
Page 1 of 4 |
|
|
सूचनापाटी
नेपाली महिला क्रिकेट खेलाडीको टीम मलेसिया आइपुगेको छ । अहिले उनीहरु पुचोङस्थित खेलमैदानमा अभ्यास गर्दैछन् । नेपाली टीमले जुलाई ४, ५ र ७ तारिख क्रमश : सिंगापुर, कतार र भुटानबिरुद्ध खेल्नेछ । खेल क्वालालम्पुर बन्दार किनारास्थित अन्तर्राष्ट्रिय खेल मैदानमा हुनेछ । |
|
|
पाठक प्रतिकृया
User Online
We have 211 guests online
खेलकुद
|
बिश्व कप कि्रकेट प्रतियोगिता जारि |
इंगल्याण्डमा जारि बिश्व कप कि्रकेट प्रतियोगिताबाट डिफेन्डिड. च्याम्पियन भारत बाहिरिएकोछ । गए राति सम्पन सुपर ड चरणको खेलमा इंगल्याण्डसित पराजित भएपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो । यसैगरि हिजै सम्पन अर्काे खेलमा श्रीलंका बिजयि भएको छ । ।हिजोको समुह एफ को खेलमा श्रीलंकाले आयरल्याण्डलाइ ९ रनले हराएको थियो । जित पछि श्रीलंका सेमि फाइनलको नजिक पुगेको छ । |
|
Read more... |
|